बाढीको कारण आदर्श आधारभूत बिद्यालयमा क्षति

109
SHARES
118
VIEWS

जि.के. पाण्डेय।
साउन ३१,
आज दिउँसो करीब ४:३० बजे देखि लगातार परेको बर्षाका कारण काली गण्डकी गाउँ पालिका वडा नं २ लसर्घा बेसीमा बाढी आएको छ।उक्त बाढीका कारण लसर्घा बेसी स्थित आदर्श आधारभुत विद्यालयमा ठुलो क्षति पुगेको छ।
बाढीले बिद्यालय प्राङ्गणमा क्षति पुर्याउनुका साथै भवनहरुभित्र पनी भल पसेको छ।
बर्षाका कारण अनियन्त्रित भएर यहाको बस्तिमा पस्ने बाढिका कारण पनी बिगतदेखि नै यहाँका बासिन्दाहरु पिडामा रहेको र स्थानीय,प्रदेश एबं केन्द्र सरकारले यस पीडामा मल्हम लगाइदिने आशमा यहाँका स्थानियहरु रहेको आदर्श माविका प्रअ भिम थापाले गण्डकी पोष्टलाई बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार