आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

साउन -३२
पछिल्लो २४ घण्टामा स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारीका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा गल्याङ नगरपालिका वडा नम्बर वडा नम्बर ५ का ६३ वर्षीय पुरुष र पुतलीबजार नगरपालिका वडा नम्बर २ का ७० वर्षीय पुरुष रहेका छन् ।आज थप दुई जना गरि स्याङ्जामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार