माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन

21
SHARES
178
VIEWS

उदयपुर, १२ मंसिर
नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।

गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार