कलिलो उमेरमै गरिन कालीगण्डकीकी एक युवतीले आत्महत्या

406
SHARES
3.4k
VIEWS

माघ -६
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाकी एक युवतीले झुन्डिएर आत्महत्या गरिकी छिन् । आत्महत्या गर्ने युवती स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर -६ गुरुङ्दी छाप स्थायी घर भइ हाल रम्भादेवी गाउँपालिका वडा नम्बर २ पाल्पा बस्दै आएकी १८ वर्षीया राममाया बराल रहेकी छन् । आफ्नै दिदीको घरमा बसेर कक्षा ११मा पढ्दै आएकी बरालले घरबाट करिब ५५ मिटर रहेको खनियाको रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। मृतक युवती दुई /तीन वर्ष अगाडि देखि पाल्पा बसेर पढ्दै आएकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार