सुप्रिम मल्ल,पुजा देवकोटाको आवाजमा ‘चै चै बाबु चै’ लोकप्रिय बन्दै(भिडियो)

29
SHARES
239
VIEWS

सुमन ढकाल,काठमाण्डौ :- गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला सुप्रिम मल्ल पुजा देवकोटा सन्ध्या बुढा अमृत सापकोटा मनसिडं खड्का रुकसना लिम्बुको आवाजमा नयाँ गित “चै चै बाबु चै”बजारमा आएको छ। नेत्र अर्यालको शब्द रचनामा तयार भएको गीतलाई रोशन परियारले लय गरेका हुन्।
गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मार्मीक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लयमा निकै माधुरियता मिसिएको छ।
जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्।
गीतमा पुजा ,अमृत ,रोशन, सुप्रिम, सुरविर इस्टु संगै धेरैको अभिनय रहेको भिडियोलाइ निर्देशन डि आर सुजनले गेरेका हुन्।गीतको भिडियो मेसना म्युजिकको युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।गीतलाइ सफलताको शुभकामना।
पुरा भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार