चरी जेलैमा पछि आयो विष्णु माझीको नयाँ गीत “मुटु खाने माया” (भिडियो)

30
SHARES
252
VIEWS

लोकदोहोरी गायीका विष्णु माझीको ‘मुटु खाने माया’ बोलको गीत बजारमा आएको छ। गीतमा माझीलाई सुन्दरमणि अधिकारीले स्वरमा साथ दिएका छन्।
गीतमा शब्द र संगीत अधिकारीको रहेको छ। म्युजिक एरेन्ज विनोद बाजुरालीको रहेको छ। सपना म्युजिक इन्डष्ट्रिज युट्युबबाट अफिसियल रूपमा सार्वजनिक भएको गीतमा अधिकारी र प्रिया विष्टको अभिनय रहेको छ।

देशका विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियोको निर्देशन अधिकारीले नै गरेका हुन्। गीतको सम्पादन सुजन शाहीले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार