विजय गौतम र लक्ष्मी खड्काको आँधिखोलाको बजारमा(भिडियो)

92
SHARES
765
VIEWS

सुमन ढकाल,काठमाण्डौ।
नेपाली लोक सांगीतिक क्षेत्रमा धेरै गीत संगीतले मनोरन्जन दिलाइरहेका हुन्छन्।केही समय अघी आएको बिजय गोतम र शान्ति श्रि परियाको स्वरमा सजिएको लोक गीत ‘बैश सापटीले’छोटो समयमै लोकप्रियता कमाएको थियो।
संगै टिकटक देखि युटुवसम्म गीत झल्किदै आएको हो। अहिले नयाँ गीत “आधिखोलाको” विजय गौतम र लक्ष्मी खड्काको आवाजमा बजारमा आएको छ। विजय गौतमको गीतमा लय शब्द रहेको हो। गीत गण्डकी प्रदेशको स्याडंजा पाल्पा हुदै छायांकन भएको हो।
माया प्रेमका कुरा संगै रमाइला शब्दहरु मिसिएर बनेको गितको संगितमा निकै माधुरियता मिसिएको पाइएको छ।

शब्दमा मिठास संगै लयमा दम हुदै गीतको आवाजले त्यसै गीत मिठो बनेको हुन्छ।करिष्मा ढकाल अमृत गौतम सहित धेरै कलाकारको अभिनय रहेको देख्न सकिन्छ। चर्चित टिकटक डान्सर अस्मिता रनपालको पनी अभिनय रहेको छ।
कमल भक्तले भिडियोलाइ निर्देशन गेरेका हुन् छायांकन मुकेश हुमागाइले भने अमृत चापागाइले सम्पादन/कलर गरेका हुन्। भिडियो आलमदेवी इन्टरटेन्मेन्टबाट बजारमा आएको हो।
पुरा भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार