अर्जुन सापकोटा र लक्ष्मी खड्काको स्वरमा नरेन्द्र टमट्टाको “तोरी फुलेको”(भिडियो)

21
SHARES
172
VIEWS

सुमन ढकाल,काठमाण्डौ।नेपाली लोक सांगीतिक क्षेत्रमा धेरै गीत संगीतले मनोरन्जन दिलाइरहेका हुन्छन्। यतिबेला नरेन्द्र टमट्टाको लय शब्दमा तोरी फुलेको लोकप्रिय बनिरहेको छ।

गीत अर्जुन सापकोटा नरेन्द्र टमट्टा लक्ष्मी खड्काको आवाजमा बजारमा आएको छ। माया प्रेमका कुरा संगै रमाइला शब्दहरु मिसिएर बनेको गितको संगितमा निकै माधुरियता मिसिएको पाइएको छ।

शब्दमा मिठास संगै लयमा दम हुदै गीतको आवाजले त्यसै गीत मिठो बनेको हुन्छ।अर्जुन सापकोटा सुष्मा धमला रोशन परियारको अभिनय रहेको देख्न सकिन्छ।
प्रेम थापाले भिडियोलाइ निर्देशन गरेका हुन्। मेशना म्यूजीकबाट गीत बजारमा आएको हो।

पुरा भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार