संवाददाता

एकै दिन दुई हजार २० जना कोरोना संक्रमित थपिए

नेपालमा आज कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् । यस्तै गरि पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको...

पाल्पाका दुई बिद्यालयले अनलाइन कविता प्रतियोगिता र सरस्वतीको पुजा गरि वार्षिकोत्सब मनाए

पाल्पा – शारदा माध्यमिक विद्यालय पाल्पाले स्थापनाको ६५ औं वार्षिकोत्सव सरस्वती पुजा गरेर मनाएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण आज पर्न गएको बिद्यालयको स्थापना कालको वार्षिकोत्सव सरस्वती पुजामै सिमित गरिएको बिद्यालयका प्रअ देवि प्रसाद भट्टराईले बताउनु भयो।...

नेपालमा थप १,२४६ जनामा काेराेना सङ्क्रमण

असोज-१ , काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४...

वाणिज्य विभागको आग्रह-केही दिन मँहगो प्याज नकिन्नुस्

असोज - १, उद्य्योग , बाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तीव्र्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न...

स्कुल अफ डेमोक्रेसी स्याङ्गजा द्वारा फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण

जि.के. पाण्डेय।भदौ - ३१ स्याङ्जा ,नेपाल लगायत बिश्वभर नै लोकतान्त्रिक अभ्यासको संस्थागत बिकास र संबिधानको मुल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पुर्याउदै आएको संस्था स्कुल अफ डेमोक्रेसीले स्याङ्गजा जिल्लाका ११ ओटै स्थानिय तहहरुलाई फुट अपरेटिङ्ग स्यानिटाइजर स्टेण्ड हस्तान्तरण गर्ने...

तिनाउ गाउँपालिका दोभानमा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु

विष्णु पाण्डेयभदौ ३१,पाल्पातिनाउ गाउँपालिका वडा न २ स्थित दोभान स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा ल्याव सेवा सु्रु भएको छ । प्रदेश सभा सांसद तुलाराम घर्तिमगर बसन्तले एक कार्यक्रमका विच वर्थिङ सेन्टर तथा ल्याव सेन्टरको उद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा...

पाल्पाको निस्दीमा नदी दोहन

विष्णु पाण्डेयपाल्पा,जिल्लाको पूर्वी निस्दी गाउँपालिकामा भएको व्यापक नदी दोहनप्रति स्थानीय चिन्तित बनेका छन् । ठेकेदारसँगको मिलेमतोमा जथाभावी नदी दोहन भएपछि स्थानीय खेती योग्य जमिन पुरिने भन्दै चिन्तित बनेका हुन् । निस्दी १ कालीगण्डकीको भोटाहाघाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको...

स्वास्थ्य मन्त्रालयले भन्यो : मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

भदौ -३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा...

कक्षा १२ को परीक्षा: चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन...

एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा काेराेना सङ्क्रमण,

भदौ ३१, २०७७ काठमाण्डाै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४...

Page 111 of 125 1 110 111 112 125
ट्रेन्डिङ