संवाददाता

गुल्मीको रिडि बजार एक हप्ताको लागि शिल

चुरामणी तिमिल्सिनाअसोज -६, गुल्मीको रुरु गाउँ पालिका वडा नम्बर एकमा पर्ने रिडि बजार एक हप्ताको लागि शिल गरिएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फ़ैलिने जोखिम बढ्दै गएकोले गाउँ पालिकाको वडा नम्बर एकमा पर्ने च्युरेक , राटामाटा , पुल क्याम्प ,...

मोहन खड्का, बद्री पंगेनी र कमला घिमिरेको झड्का मनपरेको भेना(भिडियो)

सुमन ढकालकाठमाण्डौ।चर्चित गायक बद्री पंगेनी, मोहन खड्का र बाल कलाकार कमला घिमिरेको आवाजमा "मन परेको भेना" बोलको गित मोहन खड्काको अफिसियल युटुव च्यानल मार्फत देशभर सार्वजनिक भएको छ। सानी गायिका भएपनि मिठो गित गाउने,दोहोरी पनि उत्तीकै खेल्दै चर्चित बनेकी छन्...

स्याङ्जाको प्रसिद्ध मन्दिर आलम देवि नयाँ स्वरुपमा

स्याङ्जाको प्रसिद्ध मन्दिर आलम देबि मन्दिर लाई नयाँ स्वरुप दिइएको छ। हेरौ केही तस्वीर हरु :- तस्बिर : इन्द्र थापा आकर्षक गेट

आज नेपालभर १३२५ कोरोना संक्रमित थपिए

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ...

कोरोना संक्रमण बाट पाल्पामा थप एक जनाको मृत्यु

पाल्पा- पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१४ अर्गलीकी) ४२ वर्षीया एक महिला छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा शुक्रबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो...

दिप प्रज्वलन गरि स्याङ्जामा संविधान दिवस मनाइयो

असोज -३ ,स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ। कोरोना भाइरसको संक्रमणको कारणले कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिए पनि कालीगण्डकी गाउँ पालिकाको कार्यलय प्राङ्गणमा नेपालको नक्सा बनाइ दिप प्रज्वलन गरि मनाइएको कालीगण्की गाउँ पालिकाका अध्यक्ष...

नेपालमा थप १२ सय चार जनामा कोरोना संक्रमणको पुष्टि

असोज ३, २०७७ काठमाण्डाै ,नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको...

स्याङ्जा वालिङका एक सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए

असोज -३, स्याङ्जाको वालिङ नगरपालिकाका एक जनामा सहित गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमाणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा सवै भन्दा बढी नवलपरासीका ३४ जना , स्याङ्जाका १ जना , तनहुँका ३ जना र कास्कीका १३ जना रहेका छन्।...

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा थप १५ जना संक्रमित थपिए

स्याङ्जा असोज - ३, गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरु नवलपरासीका ११ जना , पर्वतका २ जना , स्याङ्जा र लमजुङका एक - एक जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना...

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका कृषकले लगाएका जि-नाइन प्रजातिका केरा

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा लगाइएको जि-नाइन प्रजातिका केराका बिरुवा हुर्कने क्रममा छन् । छोटो समयमा हुर्कने र बढी फल दिने भएकोले यो प्रजातिको केरा किसानहरु माझ लोकप्रिय बन्दै गएको छ। पछिल्लो समयमा कालीगण्डकी गाउँ पालिका स्याङ्जाले किसानहरुको हितमा विभिन्न खालका...

Page 110 of 125 1 109 110 111 125
ट्रेन्डिङ