पाल्पा पहिरोमा पुरिएका मध्य एक जनाको शब फेला , अन्य पाँच अझै बेपत्ता
बिष्णु पाण्डे पाल्पा– असोज ८, केही दिन यता परेको अविरल बर्षाको कारण पाल्पामा पहिरो जादा एक जनाको मृत्यु र अन्य पाँच जना बेपत्ता भएका छ्न। पाल्पाको रम्भा गाउपालिका २ फोक्सिङ कोटको तेलाङगामा दुई घर र फोकिसिङकोटकै सुरुङ्गामा एक घर पहिरोले...





