संवाददाता

आज थप १२०७ जनामा कोरोना संक्रमणको पुष्टि

असोज-१०, नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु...

स्याङ्जा कालीगण्डकीका एक युवा युरोपको भिषा त्यागेर कृषि पेशामा

मीन थापाअसोज - १०, कालीगण्डकी गाउँपालिका - ३ सटुका स्याङ्जाका एक युवा स्थानीय व्यावसायिक कृषिमा आकर्षित भएका छन्। युरोपका भिषा त्यागेका सटुका निवासी स्थानीय युवा ठाकुर पाण्डेयले व्यवसायीक कृषि सुरु गरेका छन् । पाण्डेयले अहिले बजारमा पठाउन योग्य लोकल अर्गानिक...

गुल्मीको रिडिमा कोरोना संक्रमितको सङ्ख्या १३ पुग्यो

चुरामणि तिमिल्सिना असोज -९ , एक साताको अवधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। गुल्मीको तम्घासमा हिजो हिजो बाट संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको...

गुल्मीको रिडि बजारमा संक्रमितको सङ्ख्या १३ पुग्यो

चुरामणि तिमिल्सिना असोज -९ , एक साताको अबधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। गुल्मीको तम्घासमा हिजो हिजो बाट संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको...

स्याङ्जामा आइसोलेसनबाट फरार कोरोना संक्रमित भेटिए

असोज-९, बुधबार राती स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षबाट फरार भएका ब्यक्ति शुक्रबार फेला परेका छन् । अर्जुन चौपारी गाउँ पालिका – ४ बस्ने वर्ष ३० का कोरोना पोजिटिभ ब्यक्ति दुई दिन देखि फरार रहेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा...

पाल्पा पहिरोमा बेपत्ता ६ मध्ये ४ को शव फेला

विष्णु पान्डेयअशोज ९ पाल्पाजिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव फेला परेको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव फेला परेको हो । फोक्सिङ्कोट सुरुङडाँडामा विरबहादुर...

स्याङ्जामा थप २७ जनाले जिते कोरोना

असोज -९, स्याङ्जामा थप २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए आज आइसोलेसन सेन्टर बाट बिदाइ गरिएको हो । हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या १६ जना मात्र रहेको जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर...

नेपालमा थप १४९७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।पछिल्लो...

स्याङ्जामा तत्काल बिद्यालय संचालन गर्न नपाइने

स्याङ्जा -असोज -८, स्याङ्जा जिल्ला प्रशासन कार्यलयले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै विद्यालय, क्याम्पस लगायत शैक्षिक संघसंस्था तथा परीक्षा संचालनका लागि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न आग्रह गरेको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै स्याङ्जा जिल्लामा...

पुश्कल शर्माको “एक दिन” ९ गते बाट

सुमन ढकाल,असोज -८, नेपाली लोक सांगितिक फाटका चर्चित गायक तथा मोडल पुश्कल शर्माले अर्को सांगीतिक कोसेली बजारमा ल्याउने भएका छन् । विशेष गरि सेन्टिमेन्टल गित संगितबाट दर्शक स्रोताको मन जित्न सफल गायक तथा मोडल शर्माले "एकै दिन" बोलको गित यहि...

Page 108 of 125 1 107 108 109 125
ट्रेन्डिङ