देश

गाउँ फर्कनेको लर्को, एकैदिन यति धेरैले छोडे काठमाण्डौ !

गाउँ फर्कनेको लर्को, एकैदिन यति धेरैले छोडे काठमाण्डौ !

काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् । बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा...

आज देखी मौन अवधि सुरु, के के गर्न पाइदैन?

आज देखी मौन अवधि सुरु, के के गर्न पाइदैन?

काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले स्थानीय...

कालीगण्डकी स्याङ्जामा १७, ९३८ जनाले मतदान गर्ने

कालीगण्डकी स्याङ्जामा १७, ९३८ जनाले मतदान गर्ने

वैशाख -२७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा १७ हजार ९३८ जना मतदाताले मतदान गर्ने भएका छन् । स्याङ्जाको जिल्लाको केन्द्रबाट सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा २५ वटा मतदान केन्द्र र १६ वटा निर्वाचन स्थल तोकिएको कालीगण्डकी गाउँपालिकाका...

म जनताको सुख दुखमा साथ दिन चाहान्छु – यादव सुन्दर पाण्डे

म जनताको सुख दुखमा साथ दिन चाहान्छु – यादव सुन्दर पाण्डे

वैशाख -२७ कालीगण्डकी गाउँपालिकाका वडा नम्बर ४ का उमेदवार यादव सुन्दर पाण्डेले जनताको सुख दुखमा साथ दिएर काम गर्ने बताएका छन् । आफू स्थानीय जनतासंग प्रत्यक्ष रुपमा यस भन्दा अगाडि देखि निरन्तर गाउँवासी हरुमाझ काम गर्दै आएको जानकारी दिनु भयो।...

पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई  जिताउन आग्रह

पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह

पाल्पा, वैशाख १५÷ पाल्पामा सत्ता गठबन्धनका दलहरु घरदैलो चुनावी अभियानमा जुटेका छन् । काँग्रेस सहितको ५ दलिय गठनबन्धन दलहरु आ–आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलो अभियानमा जुटेका हुन् । जिल्लाका दश वटै स्थानीय तहमा गठबन्धन दलहरु उम्मेदवारलाई जिताउन लागेका छन् ।...

अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

बुटवल,वैशाख १४ अनेरास्ववियु तिलोत्तमा नगरपालिका कमिटीले स्थानीय निर्वाचन २०७९ लक्षित "मेरो पहिलो भोट सुरुमा " भन्ने अभियान सन्चालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवि सेन्चुरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले तिलोत्तमाको १७ वटै वडामा नयाँ थपिएका मतदाताहरुमा...

अब हप्ताको २ दिन सार्वजनिक विदा !

अब हप्ताको २ दिन सार्वजनिक विदा !

वैशाख, १४ काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

कालीगण्डकी नदी दोहनको चपेटामा

कालीगण्डकी नदी दोहनको चपेटामा

गलकोट । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो। विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उहाँमात्रै होइन, यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा...

नयाँ बर्ष २०७९ साल सुरु, शुभकामना आदान प्रदान गरिदै

नयाँ बर्ष २०७९ साल सुरु, शुभकामना आदान प्रदान गरिदै

काठमाण्डौ / आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।...

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

काठमाडौं । नेपाल सरकारले आइतबार देशभरका सरकारी कार्यालय तथा संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे गृह मन्त्रालका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । गृहमन्त्रालय यही चैत २४ गते निर्णय गरी...

Page 3 of 148 1 2 3 4 148
ट्रेन्डिङ