बादल घिमिरेको शब्द लेखनमा प्रमोद खरेलको “हारिसके”..

13
SHARES
111
VIEWS

सुमन ढकाल। लोकप्रिय मोडल तथा संगीतकार बादल घिमिरेको शब्द लेखेनमा नयाँ गीत हारिसके सार्वजनिक भएको छ।

रिषि खड्काको संगीत रहेको गीतलाइ प्रमोद खरेलले आवाज दिएका छन्। घिमिरे आफै पुजा शर्मा संग गीतमा अभिनय गरेका छन्। भिडियोलाइ निकेश खड्काले निर्देशन विकाश धमलाले सम्पादन गरेका हुन्। भिडियो कृष्ण पोख्रेलको युटुव च्यानलवाट विश्वभर रिलिज भएको हो।
पुरा भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार