समाचार

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा कोरोनाको ग्राफ उकालो लाग्दै -आज ४५ जना थपिए

असार -२४ स्याङ्जामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका २१ महिला र २४ पुरुष गरि ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ४५ जना गरि स्याङ्जामा कोरोना...

पहिरोको कारण सिद्वार्थ राजमार्ग अवरुद्ध

पहिरोको कारण सिद्वार्थ राजमार्ग अवरुद्ध

असार -२४। मिति २०७८।०३।२३ गते दिंउसो अं. १४:१० बजेको समयमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडा स्थित सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्व भएको छ। नगरपालिका र सडक बिभागसँगको सहकार्यमा गरी बाटो...

गुल्मीको अस्लेवामा पहिरोको कारण दुई घर उच्च जोखिममा

गुल्मीको अस्लेवामा पहिरोको कारण दुई घर उच्च जोखिममा

चुरामणि तिमिल्सिना असार -२४। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवाचौरमा आज विहान पहिरो जादा दुई घर जोखिममा परेका छन् । वडा नम्बर १ का ६० बर्षका लिलाधर पाण्डेको घर, गोठ र ३४ बर्षकि पुनम बिकको घर जोखिममा परेको जनता...

पाल्पामा पहिरोमा ५ घर पुरिए एकको मृत्यु अन्य ७ जना घाइते

पाल्पामा पहिरोमा ५ घर पुरिए एकको मृत्यु अन्य ७ जना घाइते

असार २४ पाल्पामा पहिरोमा परि ५ घर पुरिएका छन् । पहिरोमा परि एक जनाको ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन् । आज बिहान करिब ४ बजेको समयमा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानी स्थित सिद्वार्थ...

६० हल गोरु लाग्ने अस्लेवा फाटमा आधुनिक कृषि औजारको प्रयोगले खेती गर्न सहज

६० हल गोरु लाग्ने अस्लेवा फाटमा आधुनिक कृषि औजारको प्रयोगले खेती गर्न सहज

चुरामणि तिमिल्सिना असार -२३ गुल्मी अस्लेवामा रोपाइ गर्ने पुरानो प्रविधि लोप हुदै गएको छ । सत्यवति गाउँपालिका वडा नम्बर १ मा अहिले ३ दिन यता यता देखि रोपाइको चटारो बढेको कालीगण्डकी कृषि सहकारी संस्थाका व्यवस्थापक मुकुन्द प्रसाद पाण्डेले जानकारी दिनुभयो।...

वालिङका उदाहरणीय कृषि उद्यमीहरु पुरस्कृत, कृषकहरुले पाए कृषि औजार

वालिङका उदाहरणीय कृषि उद्यमीहरु पुरस्कृत, कृषकहरुले पाए कृषि औजार

वालिङ असार-२३ कृषि कर्म मार्फत उदाहरणीय व्यक्ति बनेका वालिङका उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले...

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

स्याङ्जामा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ

असार -२३ स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। हिजो बिहान साढे सात बजेको समयमा ११ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा फेदीखोला गाउँपालिकाका ४० वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम्...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

कोभिडको तेस्रो लहरबाट नागरीकलाई जोगाउन सरकारको यस्तो छ तयारी

बिष्णु पाण्डेय काठमाडौं असार २३ नेपालमा कोरोना भाईरसको तेस्रो लहर आउन सक्ने चेतावनि सरकारले दिईसकेको छ । डेल्टा भेरीयन्टको नयाँ म्युटेसन पनि नेपालमा फेला परीसकेको छ । सरकारले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा असार १५ गतेबाट खुकुलो गरेसँगै बजारमा...

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

असार -२३ पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा नम्बर ५ बिरकोट बस्ने २६ वर्षीय सुदिप गैरे रहेका छन् । आज बिहान ६ बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर...

पाल्पाको अर्गलीमा कृषकलाई कृषि  सामग्री प्रदान

पाल्पाको अर्गलीमा कृषकलाई कृषि सामग्री प्रदान

चुरामणि तिमिल्सिना असार २३ ।पाल्पाको अर्गलीमा कृषकहरुलाई मागको आधारमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोग र वडा नम्बर १४ को व्यवस्थापनमा सामग्री वितरण गरिएको वडा नम्बर १४ का वडाअध्यक्ष कमल रानाले जानकारी दिनु भयो।...

(more…)