राजनीति

अध्यक्षमा उम्मेदवारी दिएका रावलकाे प्रतिक्रिया : मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

अध्यक्षमा उम्मेदवारी दिएका रावलकाे प्रतिक्रिया : मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

सौराहा, १३ मंसिर नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । ‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन । त्यसैले उम्मेदवारी दर्ता गरे,’...

यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को ?

यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को ?

सौराहा, १३ मंसिर नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन् । यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेन । यद्यपि रावलले आफ्नो दाबीसहित...

एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपेर सर्वसम्मत गर्ने निर्णय, यस्तो हुनेछ नेतृत्वको नयाँ संरचना

एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट

काठमाडौं, ११ मंसिर नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शनिबारबाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र आज सौराहामा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट...

कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी

कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी

खोटाङ, १० मंसिर नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । कांग्रेसको सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढी मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । मतदानमा १...

एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

चितवन, १० मंसिर एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । सहमतिमै नेतृत्व चयन...

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

दाङ , १० मंसिर उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन वटै निर्वाचन क्षेत्रमा...

पद्‌मा आर्यालसँगको अन्तर्वार्ता : एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ

पद्‌मा आर्यालसँगको अन्तर्वार्ता : एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ

काठमाडौं, ९ मंसिर नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न शुक्रबारबाट चितवनमा १०औँ महाधिवेशन सुरु हुँदै छ । १५ वर्ष पार्टीको नेतृत्व लिएका माधवकुमार नेपाल समूह अलग भएपछि हुन लागेको महाधिवेशनकाबारे एमाले नेतृ पद्‌मा आर्यालसँग न्युज कारखानाले गरेको कुराकानीः एमालेको यो...

एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना

एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना

चितवन, ९ मंसिर एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरेका छन् । महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव...

डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

जनकपुरधाम, ९ मंसिर प्रदेश २ सरकारले मधेश सहिद प्रतिष्ठान गठन भएको डेढ वर्षपछि का पदाधिकारीहरुको नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र दुई जना सशस्त्र जनयुद्धको सहिद परिवारलाई नियुक्ति गरेका छन् ।...

एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

चितवन, ९ मंसिर एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ...

Page 7 of 8 1 6 7 8
ट्रेन्डिङ