पाल्पाको रामपुरमा सूर्यमुखी र तील खेती सुरु
पाल्पाको रामपुरमा सूर्यमुखी र तीलखेति सुरु गरिएको छ । रामपुर आधारभुत विद्यालयले कृषिलाई जोड दिदै सूर्यमुखी र तील खेती सुरु गरेको हो । विद्यालय नजिकै रहेको करिव छ रोपनी क्षेत्रफलमा सूर्यमुखी पूल र तील खेती लगाइएको हो ।पठनपाठन बन्द भएपछि...