प्रदेश खबर

कालीगण्डकीमा वैघा सुलसुलेको बाटो सफाइ

असोज-२८ कालीगण्डकी गाउँपालिकाकै गौरवको बिषय मिर्मी -रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघा दिगाम सुलसुलेको हिलाम्मे बाटोलाई सफा गरिएको छ। कालीगण्डकी गाउँपालिकाको मुख्य कार्यलय रहेको ठाउँमा वर्षौं देखि यो सडकखण्डमा यात्रा गर्नेले सास्ती खेप्दै आएका छन्...

नेपालमा आज एकै दिन ३४३९ जना कोरोना संक्रमित थपिए

असोज -२१ , नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जनाएको छ। पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना...

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

वालिङमा कोरोना संक्रमितको मृत्यु पछि पिसिआर नेगेटिभ

असोज- १३, स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ४ मा क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ। सोमबार बेलुका क्वारेन्टिनमा रहेको अवस्थामा करिब नौ बजे तिर ४३ वर्षीय एक पुरुषको मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनु...

गुल्मी श्रृङ्गाका कंडेल दम्पती कृषि पेशामा रमाउदै

चुरामणी तिमिल्सिना असोज-१३, गुल्मी श्रृङ्गाकि लक्ष्मी कंडेल केही वर्ष देखि कृषि पेशामा रमाउदै आउनुभएको छ। आफुले कृषि सम्बन्धि कुनै तालिम प्राप्त हासिल नगरे पनि परम्परागत कृषि बाटै मासिक रुपमा मनग्य आम्दानी लिदै आएको कंडेलले बताउनु भयो । उहाँले मौसमि तथा...

रामपुरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल

असोज - ७, पाल्पाको रामपुर नगरपालिकामा फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल गरिएको छ । नगरपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्षहरु, राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागितामा फोहरमैला सम्बन्धी छलफल गरिएको नगरपालिकाले जनाएको छ । उद्यमी चौतारी प्राली र सूर्योदय क्लव...

खुर्सानीले बजार मुल्य नपाउँदा कृषक मारमा

सँगम अधिकारीखुर्सानीले बजार नपाउँदा पाल्पाका कृषक मारमा परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका हुन् । खुर्सानी बेचेर रु दुई लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएपनि बजार भाउ नपाउँदा लागत...

पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना भाइरसका संक्रमित थपिए, नौ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

चाडपर्वका निहुँमा भोजभतेर, भेला र आवातजावात बन्द :

जिल्ला प्रशासन कार्यालयले चाडपर्वको नाममा भोजभतेर, भेला र आवातजावत नगर्न अनुरोध गरेको छ । जिल्लामा लकडाउन जारी नै रहेकाले चाडपर्व र परम्पराको निहुँमा भोजभतेर, भेला नगर्न नगराउन आग्रह गरेको हो । त्यस्तै बैंक वित्तिय संस्थाहरुले एटिएम बाहेक अरु सबै सेवाहरु...

Page 90 of 91 1 89 90 91
ट्रेन्डिङ