पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
विष्णु पाण्डेयपाल्पा, कार्तिक -६, पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५÷७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा...