सुमन ढकाल,माघ-४ काठमाण्डौ। गणेश अधिकारिको “रेलको ढोकैमा” सार्वजनिक भएको छ। गणेश अधिकारीको लय शब्द रहेको गितमा कमला पोख्रेल श्रीकृष्ण अर्यालको आवाज गरेको गितलाई योग्शना डिजिटलबाट बजारमा आएको छ। गणेश अधिकारी र रन्जिताको मनमोहक अभिनय रहेको गितलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन्।
भिडियो हेर्नुस्:
Discussion about this post