गायक सन्तु थापा र सिन्धु मल्लको कौडा गित सुपारी काचो बजारमा(भिडियो सहित)

27
SHARES
226
VIEWS


सुमन ढकाल,काठमाण्डौ। लोक गायक सन्तु थापा र गायिका सिन्धु मल्लको कौडा गित सुपारी काचो सन्तु थापाको युटुव च्यानलबाट बजारमा आएको छ। गितको शब्द/संगित सुरेश राना मगरले गरेका हुन्। गित निकै मिठो बनेर बजारमा आएको छ। उस्तै मिठो भाका र स्वर सजिदै सन्तु थापाले गित बजारमा सवैमाझ सार्वजनिक गरेका हुन्। चर्चित गायिका सिन्धु मल्लको गितमा आवाज रहेको छ। भिडियोमा लक्ष्मी गुरुडं,बबिता,सुमित्रा,पार्बती,शर्मिला,गंगा,जमुना,जिना,ज्योती मगर,अस्मिता घले बिमल गुरुडं आर्यान गुरुडं, रोशन मगर ,कृष्ण मगर, मुकेश नेपाली ,महेन्द्र भण्डारी को अभिनय रहेको छ।करन चैसिरले भिडियो छायांकन सम्पादन गरेका हुन् सुप्रिम पराजुली भने भिडियोलाई निर्देशन दिप गुरुडंले गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार