सोम, जेष्ठ ३, २०७८
सोम, जेष्ठ ३, २०७८

लोकप्रिय गायक बिमल परियारको “साली भेना”ले बजार तताउदै(भिडियो)


सुमन ढकाल,काठमाण्डौ। लोकप्रिय गायक बिमल परियारको मौलिक गित साली भेना जाम उदैउदै बोलको गित बिमल परियारको युटुव च्यानलबाट देशभर रिलिज भएको छ। शिव हमालको शब्दमा उमर खानले लय संकलन गरेका हुन् भने बिमल परियार र सुमन थापा मगरको आवाज रहेको छ।भिडियोमा अानन्द गुरुडं सरस्वती गुरुडं सज्जन बोहोरा बिनोद परियारको अभिनय रहेको छ। राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन/कलर गरेका हुन् भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार