चकलेटि गायक अर्जुन सापकोटाको पिडा मात्र दियो

19
SHARES
156
VIEWS

सुमन ढकाल,
काठमाण्डौ।
असोज- १२ , पछिल्लो समयका लोकप्रिय अनी चक्लेटि गायक अर्जुन सापकोटाको बोलको गित “पिडा मात्र दियो” मेशना म्युजिकबाट सर्बत्र बजारमा सार्वजनिक भएको छ। गायक सर्जक अमित बाबु रोकायको शब्द श्रीजनामा रोशन परियारको लय रहेको गितमा अर्जुन सापकोटा र पुर्णकला बिसिको आवाज रहेको छ। भिडियोमा सारिका केसी, अर्जुन बिक र गोपाल बर्देवाको मुख्य अभिनय रहेको देख्न सकिन्छ। दिपक गिरिको छायांकनमा सजिएक़ो भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार