इश्वर सिंहको लोक गीत “घडिको सुई उल्टो घुमेर” चर्चामा (भिडियो सहित)

11
SHARES
91
VIEWS

सुमन ढकाल,जेठ-११ काठमाण्डौ।
गायक सर्जक इश्वर सिंहको स्वर तथा लयमा “घडिको सुई उल्टो घुमेर” बजारमा चर्चामा छ। सर्जक शिव अखेलीको शब्दमा गायिका कालिका रोका मगरको स्वर छ। बाग्लुडंका गायक सिंहको स्वर निकै मिठो रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। यतिबेला यो गीत टिकटक देखि युटुवसम्म लोकप्रियता कमाउदै गैरहेको छ। एरेन्ज मिक्सिडं एचविन किस्मतको रहेको छ भने वान डिभि स्टुडियो बाट गीत रेकर्ड गरिएको हो।

भिडियो तर्फ गायक गायिका स्वयम् देखिएका छन् छायांकन गरेका हुन् प्रकाश खड्का निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ भने सम्पादन मनोज कार्कीको रहेको छ।
गीतले हालको परिस्थिति संगै भावुक बनाउने कथा ल्याएको छ।
पुरा भिडियो सिंह को युटुव मार्फतः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार