गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना पुस -२१ "खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता " भन्ने नाराका साथ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा उपभोक्ता भेला तथा अन्य सरोकारला बिच एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि...