समाज

गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाउदै

गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाउदै

गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै उड्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । प्रदेश सरकारले भने बजेट...

बुटवल-पाल्पा सडकमा तीन महिना टिप्पर चलाउन नपाइने

बुटवल-पाल्पा सडकमा तीन महिना टिप्पर चलाउन नपाइने

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लागाइएको छ।सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख...

पाल्पाको रानीमहल कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका सात जनाको उद्धार

पाल्पाको रानीमहल कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका सात जनाको उद्धार

पाल्पा । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ। डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार साझ पौने ७ बजे डुबेका हुन् । डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको बताइएको छ ।जिल्ला...

नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने

नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने

काठमाण्डौं । निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ । नेपाली कथानक चलचित्र “कप्टी “लाई एक कार्यक्रमका विच अगामी १९ जुन...

गरिबका छोराछोरी पढ्ने सरकारी विद्यालयमा यसरी पुगे मेयर हर्क साम्पाङ्ग

गरिबका छोराछोरी पढ्ने सरकारी विद्यालयमा यसरी पुगे मेयर हर्क साम्पाङ्ग

धरान उपमहानगरपालिका वडा नम्बर ५ मा दयनिय अवस्थामा संचालित गरिब समुदायका छोरा छोरी अध्ययन गर्ने जनता आधारभूत विद्यालयलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आवश्यक सहयोग गर्ने बताएका छन् । धरानका क्रियाशिल पत्रकार नेपाल पत्रकार महासंघ सुनसरीका सह सचिव समेत रहेका...

काठमाडौँ महानगरको प्रमुखमा वालेन कसरी सफल भए ?

बदरमतको मूल्य र अल्पमतको राज

दीर्घ बहादुर चन्द धापासी, काठमाडौँ हुकुम् सदर हुन्न कदर गरिद्यौ मेरो मत बदर पांच पाँच अक्षरको दुई पंक्तिमा लेखिने जम्मा दश अक्षरको लघुत्तम कविता विधा “आगो“ हो र त्यसैलाई मुक्तक शैलीमा लेखिएमा “मुक्तागो“ भनिन्छ । माथि उल्लेखित “मुक्तागो“ उदयपुर जिल्लाको...

काठमाडौँ महानगरको प्रमुखमा वालेन कसरी सफल भए ?

काठमाडौँ महानगरको प्रमुखमा वालेन कसरी सफल भए ?

दीर्घ बहादुर चन्द काठमाडौं,१२ जेठ काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अव केही संख्यामा मात्र गणना गर्न बाँकी छ । स्वतन्त्र उम्मेदवार वालेन शाहको जित सुनिस्चित भएको छ । उनका प्रतिद्धन्दिी नेपाल कम्युनिष्ट एमालेका केशव स्थापित र नेपाली...

९ मतदान केन्द्रमा आज मतदान

९ मतदान केन्द्रमा आज मतदान

काठमाडौं । गत वैशाख ३० गते स्थगित भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज मतदान भइरहेको छ । निर्वाचन आयोगकाअनुसार मंगलबार मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । यसैगरी अछामको...

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष पदमा यदु ज्ञवाली विजयी !

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष पदमा यदु ज्ञवाली विजयी !

रुरुक्षेत्र गाउपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी (केन्द्र ) का यदु ज्ञवाली विजयी भएका छन्। प्रतिद्वन्दी एमालेका हिमाल कुमार श्रेष्ठलाइ पछि पार्दै निर्वाचित भएका हुन्। हिमाल कुमार श्रेष्ठले ३८६१ मत संगै यदु ज्ञवालीले ४७३३ मत ल्याइ जित हासिल गरेका हुन्।

कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं १ मा नेकपा एमाले प्यानलनै विजयी भएको छ। वडा नं १ मा कृष्ण लामिछानेको विजयी घोषणा भएको हो। वडा अध्यक्षमा नेपाली कांग्रेसका पृथ व सोमै संग प्रतिद्वन्दी रहेको थियो। नेकपा एमाले तर्फबाट वडा नं १...

Page 3 of 116 1 2 3 4 116
ट्रेन्डिङ