समाज

कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

कालीगण्डकी ०१ बाट वडा अध्यक्षमा कृष्ण लामिछाने विजयी

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं १ मा नेकपा एमाले प्यानलनै विजयी भएको छ। वडा नं १ मा कृष्ण लामिछानेको विजयी घोषणा भएको हो। वडा अध्यक्षमा नेपाली कांग्रेसका पृथ व सोमै संग प्रतिद्वन्दी रहेको थियो। नेकपा एमाले तर्फबाट वडा नं १...

कालीगण्डकी चुनावः मतदान गर्ने समय सकियो, ६५% मत खस्यो

कालीगण्डकी चुनावः मतदान गर्ने समय सकियो, ६५% मत खस्यो

कालीगण्डकी गाँउपालिका भित्र मतदान गर्ने समय सकिएको छ। स्याङ्जाको जिल्लाको केन्द्रबाट सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा २५ वटा मतदान केन्द्र र १६ वटा निर्वाचन स्थल तोकिएको थियो। कालीगण्डकी गाउँपालिका भित्र कुल १७ हजार ९ सय ३८ मतदाता रहेका ठाउँमा सफल...

वडा नं १ का अध्यक्ष उम्मेदवार कृष्ण लामीछाने गरे मतदान

वडा नं १ का अध्यक्ष उम्मेदवार कृष्ण लामीछाने गरे मतदान

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित भडारी घुरडाडा आ वि मा मतदान गर्दै नेपाली एमाले तर्फबाट वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछाने।

पत्रकारलाइ छुट्टै पास नचाहिने !

पत्रकारलाइ छुट्टै पास नचाहिने !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी पत्रकार परिचय पत्र भएकालाई छुट्टै सवारी पास आवश्यक...

गाउँ फर्कनेको लर्को, एकैदिन यति धेरैले छोडे काठमाण्डौ !

गाउँ फर्कनेको लर्को, एकैदिन यति धेरैले छोडे काठमाण्डौ !

काठमाडौं । स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् । बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा...

आजदेखि ६ दिन विद्यालय बन्द !

आजदेखि ६ दिन विद्यालय बन्द !

आजदेखि ६ दिन विद्यालय बन्द गरिएको छ । स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख ३० गते मात्रै सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि निर्वाचनको कारण देखाउँदै विद्यालय बन्द गरिएको हो । अधिकांश सामुदायिक विद्यालय मतदान केन्द्रको रुपमा प्रयोग भएका, धेरै...

आज देखी मौन अवधि सुरु, के के गर्न पाइदैन?

आज देखी मौन अवधि सुरु, के के गर्न पाइदैन?

काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले जारी मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले स्थानीय...

सवारी लाइसेन्स आवेदनमा नयाँ प्रणाली लागू, आवेदन दिएको १५ दिनमै लाइसेन्स

सवारी लाइसेन्स आवेदनमा नयाँ प्रणाली लागू, आवेदन दिएको १५ दिनमै लाइसेन्स

यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक घिमिरेले बताए। यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका...

चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

अर्घाखाँची । स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख...

स्थानिय तह निर्वाचन: मतदान कसरी गर्ने, कसरी हुन्छ मत बदर ?

स्थानिय तह निर्वाचन: मतदान कसरी गर्ने, कसरी हुन्छ मत बदर ?

ही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।...

Page 4 of 117 1 3 4 5 117
ट्रेन्डिङ