विद्यालयको विवरण पठाउन केन्द्रको निर्देशन
काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले एनसीसी तालिमका लागि इच्छुक विद्यालयलाई यथाशीघ्र विवरण पठाउन आग्रह गरेको छ । सोमबार इकाइले सूचना प्रकाशन गर्दै काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १,१६, १७, २६ र २७ मा रहेका इच्छुक सरकारी-निजी विद्यालयहरूले...















