स्थानीय समाचार

चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

चुनावभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक

अर्घाखाँची । स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख...

तीन लोकदोहोरी गायकले गाएको काँग्रेसको चुनावी गीत चर्चामा (भिडियो सहित)

तीन लोकदोहोरी गायकले गाएको काँग्रेसको चुनावी गीत चर्चामा (भिडियो सहित)

काठमाडौं – स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा भोट हालौँ’ बोलको गीत ल्याएका छन् । स्थानीय...

रुरुमा एक दिने वित्तीय साक्षरता एवम् अभिभावक गोष्ठी सम्पन्न

रुरुमा एक दिने वित्तीय साक्षरता एवम् अभिभावक गोष्ठी सम्पन्न

चुरामणि तिमिल्सिना,वैशाख -१६गुल्मीको रुरुक्षेत्र गाउँलालिका वडा नम्बर १ रिडीमा एक दिने समूह अध्यक्ष अभिभावक गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उन्नति सहकार्य लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय रिडीको आयोजनामा कार्यक्रम गरिएको हो । बसपार्क उन्नति समुहकी...

अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

अनेरास्ववियु तिलोत्तमा नगरकमिटिको अभियान ः मेरो पहिलो भोट सुर्यमा

बुटवल,वैशाख १४ अनेरास्ववियु तिलोत्तमा नगरपालिका कमिटीले स्थानीय निर्वाचन २०७९ लक्षित "मेरो पहिलो भोट सुरुमा " भन्ने अभियान सन्चालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रवि सेन्चुरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले तिलोत्तमाको १७ वटै वडामा नयाँ थपिएका मतदाताहरुमा...

नेपाली कांग्रेस पाल्पाका उम्मेदवार चयन

नेपाली कांग्रेस पाल्पाका उम्मेदवार चयन

पाल्पा, वैशाख १२ नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । पाँच दलिय गठबन्धनमा भागबण्डा भए अनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । ् तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्...

नवगायक वस्यालकाे राष्ट्रप्रेमी गीत विमाेचन

नवगायक वस्यालकाे राष्ट्रप्रेमी गीत विमाेचन

स्याङ्जा,बैशाख ९ नव गायक सुशिल बस्यालको राष्ट्रप्रेमी गित पाल्पामा एक औपचारिक कार्यक्रमका साथ बिमोचन गरिएको छ । बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण बस्यालले सोमबार एक औपचारिक कार्यक्रमका साथ बिमोचन गरेका हुन । गित बिमोचन गर्दैँ बस्यालले गित सर्जकलाई बधाई तथा शुभकामना...

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

तोलाकान्त बगाले वालिङ, ३ बैशाख । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग...

कालीगण्डकी नदी दोहनको चपेटामा

कालीगण्डकी नदी दोहनको चपेटामा

गलकोट । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो। विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उहाँमात्रै होइन, यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा...

प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश

प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश

पाल्पा, चैत २९ प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । नेपालमा प्रजातान्त्रिक विचारधाराबाट सामाजिक विकासको मार्गदर्शनको रुपमा लिएर श्रमजिवीको पक्षमा लाग्ने भन्दै घिमिरे युनियन प्रवेश गरेका हुन् । युनियनले नवप्रवेशी घिमिरेलाई एक कार्यक्रमका...

तीन जिल्लाको संगमस्थल रिडीको तीनमुखे पुल निर्माण अन्तिम चरणमा

तीन जिल्लाको संगमस्थल रिडीको तीनमुखे पुल निर्माण अन्तिम चरणमा

सुमन ढकाल,चैत्रः२९ गुल्मी। गुल्मी स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका-१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।...

Page 2 of 15 1 2 3 15
ट्रेन्डिङ