स्थानीय समाचार

रुरु प्राथमिक स्वास्थ केन्द्रका डा बिकास   पन्थिलाई  बिदाइ  कार्यक्रम सम्पन्न

रुरु प्राथमिक स्वास्थ केन्द्रका डा बिकास पन्थिलाई बिदाइ कार्यक्रम सम्पन्न

रुरु प्राथमिक स्वास्थ केन्द्र रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीमा बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष तथा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकको अध्यक्षतामा कार्यक्रम भएको...

नेपाली कांग्रेस पाल्पामा जिम्मेवारी बाँडफाँड

नेपाली कांग्रेस पाल्पामा जिम्मेवारी बाँडफाँड

पाल्पा, चैत २७ नेपाली कांग्रेस पाल्पाको बैठकले पाटीका नेताहरुलाई विभिन्न जिम्मेवारी विभाजन गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ अनुसार सभापति हिमाल दत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समिति सहित विभिन्न समिति निर्माण गरेको हो । जिल्ला कार्यसम्पादन समिति ३० सदस्यीय...

आज रामनवमी देशभर पूजाआजा गरेर मनाइँदै

आज रामनवमी देशभर पूजाआजा गरेर मनाइँदै

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा...

रुरुक्षेत्र ४ भण्डारी डाडाँमा कफि खेती विउ उत्पादन तथा तालिमको उद्घाटन

रुरुक्षेत्र ४ भण्डारी डाडाँमा कफि खेती विउ उत्पादन तथा तालिमको उद्घाटन

चुरामणी तिमिल्सिना,चैतः२४ गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ भण्डारी डाडामा सात दिने राष्ट्रिय स्तरको कफि खेती वीउ उत्पादन तथा प्रशोधन आबसिय तालिमको उत्घाटन गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता रहेको कार्यक्रममा पालिकाकी उपाध्यक्ष...

चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा

चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने नेपाली काँग्रेस चापाकोटबाट नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नको लागि १३ र उपमेयरमा ८ जनाले आकांक्षा देखाउनुभएको छ । चापाकोट नगरपालिकामा आज भएको छलफलमा वर्तमान मेयरसहित १३ जनाले मेयर बन्नलाई आकांक्षा देखाउनुभएको चापाकोट नगरपालिकाका...

नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण

नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण

चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम वितरण गरेको हो । मंगलबार गाउँपालिकी अध्यक्ष गीताकुमारी गुरूङले वडा नं-१...

सत्यवति गाउँपालिकाद्वारा बिदाई कार्यक्रम सम्पन्न

चुरामणी तिमिल्सिना गुल्मीको सत्यवति गाउँपालिकामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । सत्यवति गाउँपालिकाका कम्पुयुटर अप्रेटर जगत गाहा , वडा न २ का वडा सचिव बिष्णु प्रसाद ढकाल र वडा न कि ४ कि वडा सचिव लक्ष्मी ज्ञवालीलाई पालिकामा औपचारिक कार्यक्रमका...

सुनको मूल्य बढ्दा, चाँदी घट्यो

सुनको मूल्य बढ्दा, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा १ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँमा कारोबार...

चार वर्षकी बालिकालाई जबर्जस्ती गरेको आरोपमा युवक पक्राउ

पाल्पामा १२ बर्षीय बालिका करणी अाराेपमा एक जना पक्राउ

स्याङ्जा ,चैत्र १८ १२ बर्षकी बालिकालाई करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पाल्पाकाे तिनाउ गाउपालिकाकि १२ बर्षकी बालिकालाई मंगलबार राति करणी गरेकाे अाराेपमा प्रहरीले साेही ठाउँ बस्ने ४८ वर्षिय काेशल बहादुर हिस्कीलाई वीहीवार पक्राउ गरेकाे छ...

रिब्दीकोट गाउँपालिका पाल्पाको नवनिर्मित प्रशासनिक भवन रिवन काटेर उत्घाटन

रिब्दीकोट गाउँपालिका पाल्पाको नवनिर्मित प्रशासनिक भवन रिवन काटेर उत्घाटन

चुरामणि तिमल्सिना चैत्र :१५ गुणस्तरीय आर्थिक भौतिक सामाजिक बिकासको माध्यम द्दुरा समृद्द रिब्दीकोट भन्ने मुल नाराका साथ अगाडी बढेको रिब्दीकोट गाउँपालिकाले भब्य कार्यक्रमका साथ पालिकाका अध्यक्ष नारायण बहादुर जि सि र उपाध्यक्ष लक्ष्मी खनालले नव निर्मित प्रशाकीय भवनको पानसमा दिप...

Page 3 of 15 1 2 3 4 15
ट्रेन्डिङ