स्थानीय समाचार

औषधि सहित घर घरमै पशु प्राविधिक !

औषधि सहित घर घरमै पशु प्राविधिक !

तोलाकान्त बगाले वालिङ, १५ चैत । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ । पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै...

चार वर्षकी बालिकालाई जबर्जस्ती गरेको आरोपमा युवक पक्राउ

चार वर्षकी बालिकालाई जबर्जस्ती गरेको आरोपमा युवक पक्राउ

स्याङजा चैत्र ४,चार वर्षकी बालिकालाई जबर्जस्ती गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । तिनाउ गाउँपालिकामा रोल्पा स्थायी घर भएकी ४ वर्षकी बालिकालाई प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६, बस्ने वर्ष २५ का प्रेम पुनले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको...

चुनावी माहोल नजिकिदा कालिगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को बन्ला ?

चुनावी माहोल नजिकिदा कालिगण्डकी गाउँपालिकामा अबको अध्यक्ष को बन्ला ?

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम बहादुर थापाले ५०८८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका शेर बहादुर थापाले ४४२२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ईन्द्र बहादुर थापाले ३५४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा...

रिडिका युवा सुन्दर भण्डारी द्वारा १ नं वडा अध्यक्षमा उमेद्वारी घोषणा

सुमन ढकाल,चैत ०९ गुल्मी। स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा युवाको ठुलो भुमिका रहन थालिसकेको छ। युवाको जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ यतिबेला चर्चा मात्र होइन ठुलै...

जोहाङ गुल्मीको स्वास्थ्य चौकि जीर्ण भवनवाट सेवा दिइदै

जोहाङ गुल्मीको स्वास्थ्य चौकि जीर्ण भवनवाट सेवा दिइदै

२०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीको छानोले पानी छेक्दैन । समयमा मर्मत सम्हार हुदाँ भवन जीर्ण बन्दै गएको छ । भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको...

स्याङ्जाको भीरकोटमा सवारी दुर्घटना , ५ घाइते

पाल्पामा बस र हाइएस एकआपसमा ठोकिदा १३ जना घाइते

फागुन -२९ पाल्पामा आज दिउँसो करिब ३:१५ बजेको समयमा बस र हाइएस एक आपसमा ठोकिदा १३ जना घाइते भएका छन् । गुल्मीबाट पाल्पा तर्फ जादै गरेको बा ५ ख २२८७ नम्बरको हाइएस र पाल्पाबाट गुल्मी तर्फ जाँदै गरेको लु १...

तिनमुखे पुल हेर्न आउनेहरुको सङ्ख्या बढ्दो

तिनमुखे पुल हेर्न आउनेहरुको सङ्ख्या बढ्दो

फागुन-२६ चुरामणि तिमिल्सिना पाल्पा , गुल्मी र स्याङ्जाको संगम स्थल विश्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पबित्र तीर्थ स्थल कालीगण्डकी रुरु धाममा निर्माणको अन्तिम चरणमा पुगेको तिन मुखे झोलुङ्गे पुलमा दैनिक आन्तरिक तथा वाह्य पर्यटकरु आउने गरेका छन। पछिल्लो समयमा...

देउवाले ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेपछि प्रचण्डले निकाले यस्तो जुक्ति

देउवाले ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेपछि प्रचण्डले निकाले यस्तो जुक्ति

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले आफूहरुप्रति लक्षित गर्दै अपमानजन ढंगले बोलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुनासो गरेका छन्। माओवादी र समाजवादीको अस्तित्व जोगाइदिनका लागि आफूहरुले छहारी दिएको कांग्रेस नेताहरुले बताइरहेका बेला प्रचण्डले त्यसप्रति...

पाल्पामा सुनाैलाे हजार दिनका बालबालिका तथा सुत्केरी महिलाहरूका लागी सामग्री वितरण

पाल्पामा सुनाैलाे हजार दिनका बालबालिका तथा सुत्केरी महिलाहरूका लागी सामग्री वितरण

फागुन -२५ चुरामणि तिमिल्सिना। पाल्पाको अर्गलीमा पोषणयुक्त सामग्री वितरण गरिएको छ । तानसेन नगरपालिका वडा नं १४ अर्गलीमा रहेका सुनाैलाे हजार दिनका बालबालिका तथा सुत्केरी महिलाहरूलाई पाेषणका लागि लिटो अन्डा झन्डै १६० जनालाई वितरण गरिएको हो। वडाले ग्रामीण भेगका युवाहरुलाई...

भगवतीकपको उपाधी कालिका युवा क्लब प्युघालाई

भगवतीकपको उपाधी कालिका युवा क्लब प्युघालाई

फागुन -२४ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित श्री भगवती जनकल्याण युवा क्लबले आयोजना गरेको साविकको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र पालिका वडा स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। आज सम्पन्न भएको खेलमा कालीका युवा क्लब कालीगण्डकी -१,प्युघा प्रथम ,...

Page 4 of 15 1 3 4 5 15
ट्रेन्डिङ