स्थानीय समाचार

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा

जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा

सीशहर नगरपालिका–२ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍यो, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् । हुमा ८ वर्षदेखि पुष्प...

घरमै धारा आएपछि स्थानिय खुसी

घरमै धारा आएपछि स्थानिय खुसी

काठमाडौं । घमै धारा आएपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरमै धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको...

आज महाशिवरात्री: पशुपतिनाथ मन्दिरसहित देशभर दर्शनार्थीको घुइचो

आज महाशिवरात्री: पशुपतिनाथ मन्दिरसहित देशभर दर्शनार्थीको घुइचो

काठमाडाैं: आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि...

किसानलाइ तालिमसंगै लाइसेन्स र प्रमाणपत्र

किसानलाइ तालिमसंगै लाइसेन्स र प्रमाणपत्र

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बेरोजगारी समस्याको अन्त्य गर्नका लागि कृषिको उत्थान आवश्यक रहेको बताएका छन् । सप्तरीको राजविराजमा कृषि ज्ञान केन्द्र सप्तरीद्वारा आयोजित किसानहरूको क्षमता अभिवृद्धि, बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी आधार भूत तालिमको उद्घाटन समारोहमा प्रजिअले...

किसानलाइ हाते ट्याक्टर वितरण

किसानलाइ हाते ट्याक्टर वितरण

क्व्होलासोथर गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर मिनी टिलर वितरण गरेको छ । गाउँपालिकाले कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन कृषकलाई हाते ट्याक्टर वितरण गर्दै आएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले किसानलाई हाते ट्याक्टर वितरण गर्दै कृषिलाई...

साझेदारी लगानीमा बन्यो वडा कार्यालयको भवन

साझेदारी लगानीमा बन्यो वडा कार्यालयको भवन

काठमाडौं । देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा देवघाट–२ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कूल ८० लाख रुपैयाँलागतमा वडा भवन निर्माण गरिएको हो । स्थानीय रामचन्द्र थापाले करिब आठ...

सुन्तला बेचेर ५ करोड गाउँमा आम्दानी भित्रिदै ।

सुन्तला बेचेर ५ करोड गाउँमा आम्दानी भित्रिदै ।

गण्डकी प्रदेशमा नै स्वादिलो सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यस वर्ष सुन्तला बिक्री गरेर झण्डै पाँच करोड रूपियाँ गाउँमा भित्र्याउन सफल भएका छन् । अनुकूल मौसम र बजार भएका कारण यस वर्ष सुन्तला उत्पादनबाट गाउँमा ५...

पाल्पाको कुसेनीमा बाघको आतंक बढ्दो

पाल्पाको कुसेनीमा बाघको आतंक बढ्दो

चुरामणि तिमिल्सिना माघ-११ पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली कुसेनिमा दैनिक बाघको आतंक बढेको छ। कुसेनी मगर बस्ती , विद्यालय परिसर र घर आगनमा बाघ आउने कराउने गर्दा गाउँनै आतंकित भएको आनन्द परियारले जानकारी दिनु भयो । उहाँले अहिले...

श्री जनहित मा विको ६३ औँ वार्षिकोत्सव सम्पन्न ।

श्री जनहित मा विको ६३ औँ वार्षिकोत्सव सम्पन्न ।

फत्त बहादुर गाहा,माघ- १०। कालीगण्डकी गापा -१, कारिकोट चन्डी स्थित श्री जनहित मा विको ६३ औ वार्षिकोत्सब आज एक कार्यक्रम बिच सम्पन्न गरिएको छ । Covid -19 को कारण विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफको उपस्थितिमा दिप प्रज्ज्वलन तथा सरस्वतीको...

गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

पाल्पामा एक महिलाको हत्या गरेको आरोपमा ३ जना पक्राउ

माघ -७ पाल्पामा एक महिलाको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता लक्ष्मण पचभैयाका अनुसार हत्या गरेको आरोपमा पक्राउ पर्नेहरुमा तानसेन नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय कमल बहादुर...

Page 5 of 15 1 4 5 6 15
ट्रेन्डिङ