समाचार

शिक्षामन्त्री द्वारा शिक्षा मन्त्रालयका उपलब्धि तथा प्राथमिकताहरु सार्वजनिक !

शिक्षामन्त्री द्वारा शिक्षा मन्त्रालयका उपलब्धि तथा प्राथमिकताहरु सार्वजनिक !

काठमाडौं/९ माघ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयका सेवा प्रवाह सुधार सम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले सुधारका प्राथमिकताहरु सहित ५५ बुँदा र उपलब्धिका २५ बुँदा सार्वजनिक गरेका हुन् । सुधारका प्राथमिकताहरू : १....

ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था ।

ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था ।

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ । निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य...

भौतिक रुपमा कक्षा सन्चालन भएका विद्यालयलाइ महानगरले दियो यस्तो निर्देशन।

भौतिक रुपमा सन्चालन भएका पठनपाठनलाइ बन्द गर्न महानगरको निर्देशन!

काठमाडौं/९ माघ-काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।...

भौतिक रुपमा कक्षा सन्चालन भएका विद्यालयलाइ महानगरले दियो यस्तो निर्देशन।

भौतिक रुपमा कक्षा सन्चालन भएका विद्यालयलाइ महानगरले दियो यस्तो निर्देशन।

काठमाडौं/९ माघ-काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।...

वालिङमा  चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गयो

वालिङमा चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गयो

पुस २८,स्याङ्जा भकुण्डेमा चक्कु प्रहारबाट एक बालकको मृत्यु भएको छ ।पर्वत पौयु घर भएका जितेन्द्र गुरुङको चक्कु प्रहारबाट वालिङ न.पा १० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङ्को १६ महिने छोरा साईमन गुरुङ्को मृत्यु भएको हो । तत्काल उपचारका लागि प्राथमिक...

स्याङ्जाको भीरकोटमा सवारी दुर्घटना , ५ घाइते

स्याङ्जाको भीरकोटमा सवारी दुर्घटना , ५ घाइते

कालीगण्डकी पोष्ट संवाददाता पुस२८, स्याङ्जा स्याङ्जाको भिरकोट नगरपालिका सवारी दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । बुटवलबाट आउदै गरेको ना ५ ख ३८१४ नम्बरका बसलाई सोही दिशाबाट आउदै गरेको ग१ ख ९३७४ नम्बरको बसले ठक्कर दिएको...

दिससाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा

दिससाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा

तोलाकान्त बगाले वालिङ, २१ पुस । वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो ब्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतिकोरुपमा देखा परिरहेका बेला वालिङमा त्यसको ब्यवस्थापनकालागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो । घर घरमा रहेका...

सिद्धार्थ आधारभुत माबिमा नमस्ते नेपालद्वारा शैक्षिक तथा खेलकुलका सामाग्री प्रदान

सिद्धार्थ आधारभुत माबिमा नमस्ते नेपालद्वारा शैक्षिक तथा खेलकुलका सामाग्री प्रदान

नमस्ते नेपालले तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माबिमा शैक्षिक सामाग्री तथा खेलकुलका सामाग्री बितरण गरेको छ । देउसी भैलो खेलेर जम्मा भएको रकम तथा वडा न १ को सहयोगमा बिद्यालयमा केहि मात्रामा सहयोग होस् भन्ने उदेश्यले...

पुर्णिमा लामाले चुमे नवौं म्युजिक खबर म्युजिक अवार्ड

पुर्णिमा लामाले चुमे नवौं म्युजिक खबर म्युजिक अवार्ड

बिगत दश वर्ष देखि निरन्तर हुँदै आई रहेको म्युजिक खबर म्युजिक अवार्डको हालै सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा नवौं म्युजिक खबर म्युजिक अवार्ड चुम्न सफल...

बुटवल मेला: एकैदिन ५० हजार भन्दा बडी दर्शकको चाप

बुटवल मेला: एकैदिन ५० हजार भन्दा बडी दर्शकको चाप

सुमन ढकाल,पुस-११ बुटवल।बुटवलमा बर्षको एकपटक अौद्योगिक प्रदर्शनी तथा ब्यापार मेला हुने गर्छ। थुप्रै कलाकारहरुको आगमनले दर्शकलाई मिठो मनोरन्जन दिलाइदिन्छ। कोरोनाका कारण एकपटक मेला सुरु हुन कठिनाइ भयो। २ बर्ष पछि मेलामा पुग्दा ५० हजार भन्दा बडीको चाप देखियो। हिजो शनिवार...

Page 21 of 170 1 20 21 22 170
ट्रेन्डिङ