अर्जुन सापकोटा मणि सापकोटा स्मृति र सरुको तिज गीत “बिग्रिएको मान्छे”बजारमा
सुमन ढकाल, काठमाडौँ। गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन् । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गायक मणि सापकोटा अर्जुन सापकोटा गायिका सरु अछामी स्मृति मफ्चनको आवाजमा नयाँ तिज “बिग्रेको मान्छे” बजारमा...
















