संवाददाता

अवको एक साता नेपालको आकाशमा घाम नलाग्ने

अवको एक साता नेपालको आकाशमा घाम नलाग्ने

जेठ -३ अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु – चार जना घाइते

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु – चार जना घाइते

जेठ - ३० पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज मध्यान्ह १२ बजेको समयमा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा स्थित गुल्मी - पाल्पा पक्की सडक खण्डमा...

स्याङ्जाको कालीगण्डकीमा २२२ जनाले कोरोना विरुद्धको  भेरोसिल भ्याक्सिन लगाए

नेपाललाई अर्को सातासम्म कोभ्याक्सले खोप उपलब्ध गराउन सक्ने

काठमाडौं , जेष्ठ २९ गते कोभ्याक्सले नेपाललाई अर्को सातासम्म खोप उपलब्ध गराउन सक्ने भएको छ । कोभ्याक्सले नेपालको खोप बार्ता समितिलाई अक्सोर्ड तथा एक्स्ट्राजेनेकाद्धारा विकसित खोपका केहि डोज उपलब्ध गराउने जानकारी दिएको हो । स्वास्थ्य सेवा बिभाग परीवार कल्याण महाशाखामा...

यूएनडीपीद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान ।

यूएनडीपीद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान ।

जेठ -३० पोखरा ः संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले गण्डकी प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । युएनडिपीको टोलीले सामाजिक बिकास मन्त्रालय मार्फत गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख...

पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध

पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध

जेठ ३० अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अवरुद्ध भएको छ। आज बिहान करिब ६:३० बजेको समयमा स्याङ्जाको फेदिखोला गा.पा. वडा नं. २ भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा अविरल बर्षाको कारण माथिबाट पहिरो जादा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यलय स्याङ्जाका...

कालीगण्डकी सेरोफेरो समाज युकेद्वारा आगलागी पीडित तुल ब. सोमैलाई २,१५,९०० सहयोग प्रदान

कालीगण्डकी सेरोफेरो समाज युकेद्वारा आगलागी पीडित तुल ब. सोमैलाई २,१५,९०० सहयोग प्रदान

जेठ-३० स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङका आगलागी पीडित तुल बहादुर सोमैलाई रु २ लाख १५ हजार ९ सय आर्थिक सहयोग प्राप्त भएको छ। जङ्गलमा लागेको डढेलो एक्कासी बस्तीमा प्रवेश गर्दा गत चैत २८ गते सोमैको घर-गोठ जलेर नष्ट...

गुल्मी सम्पर्क समिती दक्षिणकोरियाद्वारा स्वास्थ्य सामग्री वितरण

गुल्मी सम्पर्क समिती दक्षिणकोरियाद्वारा स्वास्थ्य सामग्री वितरण

गुल्मी,जेठ २९ गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा गुल्मी जिल्लाका १२ वटै स्थानिय तहलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार महासंघ गुल्मीको समन्वयमा अक्सिजन तथा औषधिजन्य सामाग्री हरु हस्तारण गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सम्पर्क समितिका उपाध्यक्ष...

रुरुक्षेत्र रिडीधाममा रहेका छोडुवा गाईलाई गौ आश्रममा राखिने

रुरुक्षेत्र रिडीधाममा रहेका छोडुवा गाईलाई गौ आश्रममा राखिने

चुरामणि तिमिल्सिना जेठ -२९ रुरुक्षेत्र धाम रिडीमा लामो समय देखि अस्त-व्यस्त रहेका तथा दुख पाइरहेका गाईहरुको संरक्षण हुने भएको छ । तानसेन नगरपालिका वडा नम्बर १४ कुसेनी गायत्री मन्दिरको जग्गामा निर्माण सम्पन्न भएको रुरु गौ सेवा आश्रममा गाईको उचित व्यवस्थापन...

कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा गाउँ टोलमै गएर कोरोना परिक्षण

कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा गाउँ टोलमै गएर कोरोना परिक्षण

जेठ २९ यम सोमै - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पुनः गाउँ टोलमै पुगेर कोरोना परिक्षण गरेको छ। कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले वडा नम्बर दुई लसर्घाबेशीमा पुगेर कोरोना परिक्षण गरेको हो। आज ४७ जनाको एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणका...

वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’

वालिङका तीन ठाउँमा ‘बंगुर पकेट क्षेत्र’

तोलाकान्त बगाले वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे,...

Page 19 of 125 1 18 19 20 125
ट्रेन्डिङ