संवाददाता

फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ -२ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल...

मिर्मीबजार प्रत्येक शनिबार बन्द रहने

चैत -२२स्याङ्जा - कालीगण्डकी गाउँपालिकाको मिर्मी बजार अत्यावश्यक वस्तुका पसल बाहेक प्रत्येक शनिबार बन्द हुने भएका छन् । मिर्मी बजार व्यवस्थापन समितीले आज एक सूचना जारी गर्दै औषधि , तरकारी , फलफूल , दुधडेरी , होटल तथा खाजा घर बाहेकका...

रिडीमा एक दिने व्यावसायिक कुखुरापालन तालिम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -२२। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा एक दिने व्यावसायिक कुखुरा पालन तालिम सम्पन्न भएको छ। दुर्गाकिराना पसल रिडीकोआयोजना र ग्लोबल एग्रोप्रोडक्ट प्रालि नारायणढ चितवनको प्रायोजनमा उक्त कार्यक्रम गरिएको हो। किराना पसलका सञ्चालक दुर्गा पन्थको अध्यक्षता रहेको...

पाल्पाको छक्तीवनमासमुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -२१। पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ छत्तिवनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। नेपाली जनता बिना बर्दीका प्रहरी भएकोले समाजमा अपराधिक गतिविधि न्यूनीकरण गर्नका लागि जनताको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यस्तै गरि समाजमा आइपर्ने सामाजिक एवम्...

सहकारीलाई बिउबिजन बाँडेर मनाईयो वालिङमा सहकारी दिवस ।

चैत -२० स्याङ्जा -वालिङमा सहकारीलाई बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवश मनाईएको छ । नगरभित्र क्रियाशिल रहेका अदुवा,बेसार तथा मसलाजन्य सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामुहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ...

स्याङ्जाको चण्डीभञ्ज्याङ् सुगम बन्दै : कालोपत्रे निर्माण कार्य अन्तिम चरणमा

यम सोमैचैत १८ स्याङ्जाको कालीगण्डकी गाउँपालिका अन्तर्गत कारीकोट चण्डीभञ्ज्याङ् सुगम बन्ने क्रममा रहेको छ। जिल्लाको सुदुर पश्चिममा अवस्थित यो क्षेत्र दुर्गम क्षेत्रकोरुपमा परिचित हुँदै आएकोमा सडक कालोपत्रे गर्ने कार्यले तिब्रता पाए संगै यो क्षेत्र सुगम बन्ने क्रममा रहेको छ। बि.सं...

योगको महत्वसम्बन्धी प्रवचन कार्यक्रम

तोलाकान्त बगाले वालिङ, १८ चैत । योग शिक्षाको महत्वकाबारेमा आज वालिङमा प्रवचन कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा भएको प्रवचन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाई योग भूमिकोरुपमा विकास गर्दै लगिने बताउनुभएको छ । वालिङ नगरभित्रका विद्यालयका शिक्षकहरुका...

वालिङ नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक

तोलाकान्त बगाले वालिङ, १८ चैत । पोषण तथा खाद्य सुरक्षाका दृष्टिकोणले वालिङको अवस्थाकाबारेमा आज छलफल एवं अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा यूएसएआईडी, सुआहारा, दियालो संस्थाको सहकार्यमा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अन्तक्र्रिया एवं छलफल...

रिडीमा अटो चलाएर परिवार पाल्दै थोर्गाका महेन्द्र सोमै

यम सोमै चैत -१८ । कामको खोजीमा ३० वर्ष भारतमा बिताएका गुल्मी थोर्गाका महेन्द्र सोमैले रिडीमा अटो चलाएर परिवार पालेका छन् । भारतमा हुँदा तीन पाङ्ग्रे स्कुटर चलाउन जानेका सोमैले नेपाल आए पछी तीन पाङ्ग्रे अटो चलाउने पेसा छानेका हुन्...

दीपमा सामाजिक सञ्जालसम्बन्धी प्रिजेन्टेसन प्रतियोगिता सम्पन्न

चैत -१८। इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलले प्रिजेन्टेसन प्रतियोगिता सम्पन्न गरेको छ । सामाजिक सञ्जालले विद्यार्थीमा प्रभाव भन्ने विषयमा गरिएको प्रिजेन्टेसन प्रतियोगितामा ५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा विद्यार्थीहरूले सामाजिक सञ्जालको सदुपयोग, दुरुपयोग र यसका...

Page 32 of 125 1 31 32 33 125
ट्रेन्डिङ