हामी सवैको आस्थाका केन्द्रबिन्दु , आलम देवी मन्दिर स्याङ्जा
तस्बिर : सागर परियार
तस्बिर : सागर परियार
कार्तिक -२० स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। दशै पश्चात् कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको अद्यावधिक विवरणले देखाएको छ । बुधबार मात्रै स्याङ्जामा २२ जना कोरोना संक्रमित थपिएका थिए। यस्तै गरि बिहीवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी...
कार्तिक -२० जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा एक सय एघार फरार प्रतिवादीहरु पक्राउ गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत युनिटबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । स्याङ्जाको सम्मानित अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल...
चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -१९, बार्षिक रुपमा झिनिया बिक्री गरेर रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १रिडीकी साबित्रा जोशीले झन्डै २ लाख आम्दानी गर्दै आउनु भएको छ । २४ बर्ष देखि आफुले यो पेसा अगालेको जोशीको भनाइ छ । रुरु...
कार्तिक -१९ , स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा इन्डक्सन चुलो निशुल्क वितरण गरिएको छ। आज एक कार्यक्रमको आयोजना गरि चालीस घरधुरीलाई इन्डक्सन चुलो वितरण गरिएको हो। कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित दलित समुदायकोमात्र वस्ती रहेको यो...
कार्तिक -१९ , स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा इन्डक्सन चुलो निशुल्क वितरण गरिएको छ। आज एक कार्यक्रमको आयोजना गरि चालीस घरधुरीलाई इन्डक्सन चुलो वितरण गरिएको हो। कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित दलित समुदायकोमात्र वस्ती रहेको यो...
बिष्णु पाण्डे कार्तिक - १९ तिनाउ गाउँपालिकामा निर्माण भईरहेको कोभिड अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडा नं. २ दोभानको वोटेगाउँमा निर्माण भइरहेको ८ वेडको अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले...
कार्तिक -१९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सडक कालो पत्रे गर्ने कार्यले तिब्रता पाएको छ। कालीगण्डकी गाउँपालिकाको मिर्मी देखि रिडि सम्मको सडकलाई तीन भागमा बिभाजन गरि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ। बुधबारबाट वैघा-रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिकाको वडा...
कार्तिक -१९ , स्याङ्जामा बुधबार २२ जना कोभिड -१९ का संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा स्याङ्जाका विभिन्न पालिकाका ८ जना महिला र १४ जना पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ५६५ पुगेको छ। आज संक्रमित...
कार्तिक -१९ , स्याङ्जाको कालीगण्डकी गाउँपालिका अब खरको छानारहित हुने भएको छ। कालीगण्डकी गाउँपालिका जनतालाई खरको छाना बिस्थापित गरि जस्तापाताको छाना मुनि ल्याउने उदेश्य अनुरुप यो कार्यक्रम ल्याइएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले जानकारी दिनुभयो।...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८