संवाददाता

नेपालमा थप ४४९९जनामा कोरोना संक्रमण

कार्तिक -७, पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या...

गुल्मी ग्वादीका अर्यालले खुर्सानी बेचेरै लाखौं आम्दानी गर्दै

चुरामणी तिमिल्सिना कार्तिक -७, गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर २ का युवा कृषक चिरञ्जीवी अर्यालले एक सिजनमा अखबरी खुर्सानीबाट १लाख २० हजार भन्दा माथी आम्दानी लिन सफल भएको बताउनुभयो । २०७४ सालमा अर्चना कृषि तथा पशुपालन फर्म दर्ता गरेर...

पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी

विष्णु पाण्डेयपाल्पा, कार्तिक -६, पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५÷७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा...

पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

जि.के. पाण्डेय!२०७७ कार्तिक ६, नेपाली कांग्रेस काली गण्डकी एबं नेपाल तरुण दल काली गण्डकी द्वारा संकलित राहत रकम गत असोज ८ गते राती लगातार ३ दिन परेको झरिका कारण घर मथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका काली गण्डकी ४ कट्टी,गौतम...

परम्परागत कोल

कार्तिक ६,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका ९ सेराका युवा सुधन न्यौपानेले परम्परागत कोलबाट अमिलो पेल्दै । तस्वीर : सुनिल न्यौपाने,स्याङ्जा खबर

नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -६, पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका...

स्याङ्जामा प्रहरी द्वारा बहुमुल्य खयरका काठ बरामद

स्याङ्जा, ६ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिकामा चेकजाँच गर्ने क्रममा एक ट्याक्टर खयर फेला परेको छ । बुधबार बिहान ९:३० बजे गल्याङ नगरपालिका वडा नं ३ भन्ज्याङस्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले निबुवाखर्कबाट गुठी तर्फ जाँदै गरेको लु....

स्याङ्जामा प्रहरी द्वारा बहुमूल्य खयरका काठ बरामद

स्याङ्जा, ६ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिकामा चेकजाँच गर्ने क्रममा एक ट्याक्टर खयर फेला परेको छ । बुधबार बिहान ९:३० बजे गल्याङ नगरपालिका वडा नं ३ भन्ज्याङस्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले निबुवाखर्कबाट गुठी तर्फ जाँदै गरेको लु....

स्थानीय कलबलाइ रुरु १ रिडीले चाडपर्वको अबसरमा खेल कुद सामाग्री बितरण

चुरामणी तिमिल्सिना कार्तिक -६, स्थानिय स्तरमा बिभिन्न खेलका खेलाडी उत्पादन गर्नको लागि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ले बडा दशै , शुभ दीपावलि तथा छठ पर्वको पुनित अबसर पारेर यसै वडा भित्र रहेका रातामाटा ,थोर्गा, रिडि, तथा भट्कुवाका विभिन्न क्लबहरुलाई...

भारतबाट नेपाल फर्किएका रामकृष्णले कृषिबाट लाखौ आम्दानी गर्दै

चुरामणी तिमिल्सिना -कार्तिक -५ बार्षिक रुपमा कृषि पेशाबाट आफ्नै जन्म भूमिमा लाखौ रुपियाँ आम्दानी हुन थाले पछी अन्य मुलुकमा जागिर खान नजाने गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अगुवा कृषक राम कृष्ण कंडेलले बताउनुभयो। माध्यमिक तहको पढाइ सकेर आफ्ना...

Page 92 of 125 1 91 92 93 125
ट्रेन्डिङ