संवाददाता

जनता मावि अस्लेवा गुल्मीले बिपन्न बिद्यार्थीकालागि सहयोग अभियान संचालन गर्दै

चुरामणी तिमिल्सिना कार्तिक -९, जनता माध्यमिक विद्यालय सत्यबति गाउँपालिका वडा न १ अस्लेवा गुल्मीले बिद्यालयमा अध्यनरत अति बिपन्न बिद्यार्थीहरुलाइ दैनिक पठन पाठनमा सहयोग पुर्याउन र नियामित रुपमा बिद्यालय आउने वातावरण सिर्जना गर्न बिद्यालयको नेतृत्वमानै "बिपन्न बिद्यार्थी कल्याणकारी कोष" नामक खाता...

आइतबार नेपालमा २८५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

कार्तिक - ९ पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण...

वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ: नगर प्रमुख खाँण ।

कार्तिक -८, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले आफूहरु उत्पादकत्व बढाउने गरी दीर्घकालिन योजनामा लागि परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, दीगो रुपमा उत्पादनको बृद्धि नगरी नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्तैन । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग...

शनिबार नेपालमा २२२५ जना कोरोना संक्रमित थपिए

कार्तिक -८ , नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको...

श्रीङगाका धाता कंडेलले आफ्नो जन्मदिन रुरु धाममा सहयोग गरेर मनाए

चुरामणी तिमिल्सिना , कार्तिक -८ , गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङगा निवासी धातान्द कंडेलले रुरु क्षेत्रमा बसोबास गर्ने वृद्ध बृदा, सादु सन्त असाय तथा पिपन्न बर्गलाई दसैको लागि लताकपडा सहित खाद्य सामाग्री बितरण गर्नुभएको हो । कंडेलले आफ्नो...

डिस होम डिलर दाइको एक लाख राशी पुरस्कार : खुम बहादुर थापालाई

कार्तिक -८, कार्तिक ५ गते कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का खुम बहादुरु थापाले बार्षिक रिचार्ज गरि साप्ताहिक लक्कि ड्रका लागि कुपन प्राप्त गरेका थिए। सोही कुपनको आधारमा ७ गते डिसहोमको साप्ताहिक लक्की ड्र कुप्पन खोलिएको थियो। उक्त साप्ताहिक लक्की...

पाल्पामा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण

बिष्णु पाण्डेय कार्तिक-८, पाल्पा – जिल्लामा शुक्रबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।जिल्लाका विभिन्न स्थानीय तहका २८ पुरुष र ७ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयोतानसेन नगरपालिकाका...

कोरोनाका कारण पाल्पामा थप १ को मृत्यु,ज्यान गुमाउनेको सँख्या ८ पुग्यो

विष्णु पान्डेयपाल्पा कार्तिक ८जिल्लामा कोरोनाका कारण थप १ जनाको ज्यान गएको छ । तानसेन नगरपालिका ५ का वर्ष ७६ का पुरुषको कोरोनाका कारण विहिवार साँझ ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थिले जानकारी दिनुभएको छ।उनलाई स्वास्थ्यमा...

वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ:-बक्ताहरु

कार्तिक-७ वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धनले मात्रै दीगो आर्थिक बिकास सम्भव हुने वालिङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । सबै ठाँउमा एकै खाले उद्योगधन्दा सम्भव नहुने भन्दै बक्ताहरुले स्थानीयस्तरलाई ध्यान दिदै नागरिकलाई स्वरोजगार बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिएका हुन्...

Page 91 of 125 1 90 91 92 125
ट्रेन्डिङ