अमित बाबुको लय सिर्जनामा “भागेरै जाम्ला” सार्वजनिक(भिडियो)
सुमन ढकाल,नेपाली लोक सांगितिक क्षेत्रका लोकप्रिय सर्जक गायक हुन् अमित बाबु रोकाय।बजारमा धेरै गितमा आवाज भर्दै यतिबेला अर्को गित " भागेरै जाम्ला " क्वालिटी कृयशनको प्रस्तुतिमा बजारमा उपलब्ध गराएका छन्। अमित बाबू रोकायको उत्कृष्ट लय र सीता खड्का को शब्दमा...







