स्वास्थ्य समाचार

स्याङ्जामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक - १७, स्याङ्जामा थप एक जना कोरोना संक्रमित थपिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेकोअद्यावधिक विवरण अनुसार भिरकोट नगरपालिका वडा नम्बर २ का ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण ( कोभिड-१९) को पुष्टि भएको हो। पछिल्लो समयमा स्याङ्जामा...

स्याङ्जामा आइतबार १० जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१६ स्याङ्जामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज स्याङ्जाका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाका गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। अर्का ५८ वर्षीय संक्रमित...

नेपालमा थप २८२४ जना कोरोना संक्रमित थपिए

कार्तिक १६ नेपालमा पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिर्फिङ मार्फत जनाएको छ ३७ हजार ७६५ कोरोनाका...

पाल्पाको सिरुखर्कमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बिष्णु पाण्डे कार्तिक -१५ ,पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार तानसेनदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तानसेन...

नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१४ नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो ।...

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु

कार्तिक -१४ , स्याङ्जाका एक सहित गण्डकी प्रदेशमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ५ का ७० वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान...

स्याङ्जामा चार जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१४ , स्याङ्जामा थप चार जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस अद्यावधिक विवरणका अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर ३ का २७ पुरुष र अन्य दुई जना महिला र एक जना पुरुष जना...

नेपालमा बुधबार १९५४जना कोरोना संक्रमित थपिए

कार्तिक -१२ नेपालमा बुधबार १९५४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयकले नियमित प्रेस ब्रिफिङ मार्फत जनाएको छ। ३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका...

स्याङ्जामा एकै दिन १३ जना कोरोना संक्रमित थपिए

कार्तिक -१२ स्याङ्जामा एकैपटक १३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा गल्याङ नगरपालिकाका वडा नम्बर ३ का दुई जना पुरुष , वडा नम्बर ८ का १ जना पुरुष , वडा नम्बर १२ का एक पुरुष र चापाकोट नगरपालिकका...

नेपालमा थप ५७० कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

कार्तिक -११ , पछिल्लो २४ घण्टामा तीन हजार १६८ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७० जनामा कोरोना पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ।मन्त्रालयका अनुसार नेपालका कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको...

Page 17 of 28 1 16 17 18 28
ट्रेन्डिङ