बिरुवा गाउँपालिकामा १२ बेड क्षमताको आइसोलेसन सेन्टर संचालनमा
यम सोमै कार्तिक -२० , स्याङ्जाको बिरुवा गाउँपालिकामा १२ बेड क्षमताको आइसोलेसन सेन्टर संचालनमा आएको छ। बिरुवा गाउँपालिकाको वडा नम्बर ६ चिन्नेबासमा आइसोलेसन सेन्टर निर्माण गरि कोरोना संक्रमितहरुलाइ सेवा दिन थालिएको छ। स्याङ्जामा पनि दैनिक कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएकोले...






