स्वास्थ्य समाचार

कालीगण्डकीमा किशोरीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

असोज -१४ , स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा छैठौं सुरक्षित गर्भपतन दिवसको अवसरमा किशोरीहरुको प्रजनन स्वास्थ्य , सुरक्षित गर्भपतन र रक्त अल्पता बारे अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। श्री कृष्ण गण्डकी स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा नम्बर ७ उक्त कार्यक्रम...

वालिङमा कोरोना संक्रमितको मृत्यु पछि पिसिआर नेगेटिभ

असोज- १३, स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ४ मा क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ। सोमबार बेलुका क्वारेन्टिनमा रहेको अवस्थामा करिब नौ बजे तिर ४३ वर्षीय एक पुरुषको मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनु...

पाल्पाको कुसेनि आसपासमा थप एक साता शिल

चुरामणी तिमिल्सिना असोज-१३, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ कुसेनिमा थप एक हप्ताको लागि शिल गरिएको छ। गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा शिल अवधी बढाइए संगै पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ मा पर्ने कुसेनीमा( साविकको ऋिषकेश...

नेपालमा थप १ हजार ३५१ जना काेराेना संक्रमित थपिए

असोज- १२, नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १०...

आज थप १२०७ जनामा कोरोना संक्रमणको पुष्टि

असोज-१०, नेपालमा पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु...

स्याङ्जा कालीगण्डकीका एक युवा युरोपको भिषा त्यागेर कृषि पेशामा

मीन थापाअसोज - १०, कालीगण्डकी गाउँपालिका - ३ सटुका स्याङ्जाका एक युवा स्थानीय व्यावसायिक कृषिमा आकर्षित भएका छन्। युरोपका भिषा त्यागेका सटुका निवासी स्थानीय युवा ठाकुर पाण्डेयले व्यवसायीक कृषि सुरु गरेका छन् । पाण्डेयले अहिले बजारमा पठाउन योग्य लोकल अर्गानिक...

गुल्मीको रिडि बजारमा संक्रमितको सङ्ख्या १३ पुग्यो

चुरामणि तिमिल्सिना असोज -९ , एक साताको अबधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ। गुल्मीको तम्घासमा हिजो हिजो बाट संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जनामा संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको...

स्याङ्जामा थप २७ जनाले जिते कोरोना

असोज -९, स्याङ्जामा थप २७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । उनीहरुको पिसिआर नेगेटिभ आए आज आइसोलेसन सेन्टर बाट बिदाइ गरिएको हो । हाल स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या १६ जना मात्र रहेको जानकारी प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर...

नेपालमा थप १४९७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।पछिल्लो...

स्याङ्जाका ३ सहित गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण

असोज- ७ ,गण्डकी प्रदेशका विभिन्न जिल्लाका २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका ९जना, नवलपुर बर्दघाट सूस्ता पूर्वका १ जना, तनहकुँका ४ जना, स्याङजाका ३ जना, लमजुङका...

Page 22 of 28 1 21 22 23 28
ट्रेन्डिङ