स्वास्थ्य समाचार

नेपालम थप २,२५३ जना कोरोना संक्रमित थपिए

असोज-१८, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लाे २४ घण्टामा १२...

नेपालमा थप २१२० जनामा कोरोना संक्रमणको पुष्टि

असोज-१७ , नेपाल थप २१२० जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन्। योसँगै...

कालीगण्डकीमा पहिरो पीडितलाई मन्त्री अर्याल द्वारा पुनः राहत वितरण

मीन थापा असोज -१७ गत असार ३० गते कालीगण्डकी गाउँपालिका वडा नम्बर . -४, बिर्घा लाकुरथोक खहरेमा अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका मृतक तथा बिस्थापित परिवारलाई मन्त्री अर्यालले आर्थिक सहयोग गर्नुभएको छ। पहिरोमा परि...

गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिए

स्याङ्जा - गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा कास्कीका १० जना , गोरखाका ५ जना , तनहुँका २ जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या ४००३ पुगेको छ।

नेपालमा एकै दिन २७२२ जना कोरोना संक्रमित थपिए

असोज -१६, नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका १, झापाका...

कालीगण्डकीमा विस्थापित परिवारलाई आवस निर्माणको लागि २,५०,००० प्रदान गरिने

स्याङ्जा - १६ - असोज स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गाैतमटाेलमा गत ८ गतेको पहिरोको कारण विस्थापित दुइ घर परिवारलाइ नयाँ घर बनाउन प्रति परिवार रु दुइ लाख पचास हजार सहयाेग गर्ने गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभएको छ। साेहि दिन...

गुल्मीमा एक जना कोरोना संक्रमितको मृत्यु

चुरामणी तिमिल्सिना असोज-१६, गुल्मिको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ मा एक कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौको ग्रान्डी अस्पतालमा उपचारको क्रममा आज दिउँसो संक्रमितको मृत्यु भएको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का अध्यक्ष राम लाल बिकले बताउनु भयो। ७५...

रिडिका कोरोना संक्रमित लाई आयुर्वेदिक औषधि वितरण

चुरामणी तिमिल्सिना असोज -१५, गुल्मिमा राष्ट्रिय युवा संघ नेपाल गुल्मी, रमदन भण्डारी स्पोर्ट्स एकेडेमी र अखिल नेपाल महिला संघ गुल्मी रुरुको संयुक्त आयोजनमा युवा समाजसेवी हिमाल श्रेष्ठको विशेष सक्रियतामा आयुर्वेदिक औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ। रुरु क्षेत्रमा कोरोना पोजेटिभ...

कालीगण्डकी गाउँ पालिकामा ३० जनाको पिसिआर नेगेटिभ

यम सोमै असोज -१५ स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाका क्वारेन्टिनमा रहेका २७ जनाको पिसिआर परिक्षण नेगेटिभ आएको छ। असोज १३ गते गाउँ पालिकाको मिर्मी सामुदायिक क्वारेन्टिनमा रहेका २७ जनाको स्वाब संकलन गरि पिसिआर बिधि बाट परिक्षणको लागि पोखरा पठाइएको थियो। क्वारेन्टिनमा...

पाल्पामा जङ्गलि च्याउ खादा २ विरामि

विष्णु पान्डेय पाल्पा,१४-असोज जिल्लाकाे तिनाउ गाँउपालिका ६ अर्खलेमा जंगली च्याउ खाँदा २ जना विरामी परेका छन् । जंगलवाट ल्याएको विषालु च्याउ खाँदा तिनाउ अर्खलेका ३० वर्षकी मिना सारु र उनकोे भाई वर्ष १४को कमल अर्घाली विरामी परेको जिल्ला प्रहरि कार्यालय...

Page 21 of 28 1 20 21 22 28
ट्रेन्डिङ