स्वास्थ्य समाचार

नेपालमा थप ३ ,५५६ जना कोरोना संक्रमित थपिए

असोज -२७ , नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख प्रन्ध्र हजार तीन अन्ठाउन्न पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा प्रन्ध्र हजार ५७७...

स्याङ्जाको चापाकोटमा एकै पटक चौध जनामा कोरोना संक्रमण

राजन भट्टराई -असोज-२७ स्याङ्जामा पछिल्लो चरणमा कोरोना संक्रमितको सङ्ख्या घट्दै गैरहेको बेला आज एकै पटक १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजना गरिएको आँखा शिबिरमा सहभागी भएकाहरु मध्य कोरोना संक्रामित पनि सहभागी भएको पुष्टि भएको थियो।...

नेपालमा थप ४०४७ जना कोरोना संक्रमित थपिए

असोज- २६ , नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सोमबार पनि रोकिएन । पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेको...

वालिङका कृषकद्वारा बजार व्यवस्थापनको माग

असोज -२५ ,वालिङ नगरपालिका वडा नम्बर १४ का कृषकहरुले आफूहरुले जतिपनि उत्पादन गर्न सक्ने भन्दै बजारको व्यवस्थापन गरिदिन माग गरेका छन् । वालिङको दक्षिणी भेग पर्वतको सिमानामा व्यवसायीक रुपमा कृषी कर्म गर्दै आएका कृषिकहरुले बजारको अभावमा समस्या उत्पन्न भएको बताएका...

कालीगण्डकी करिडोर रिडी-रुद्रबेणी सडकखण्ड संचालनमा

चिरञ्जीवी ज्ञवालीअसोज -२३, गत ११ दिन देखि अवरुद्ध रहेको कालीगण्डकी करिडोर अन्तर्गतको रिडी रुद्वबेणी सडक खण्ड आज बाट संचालनमा आएको छ। बिगत १२ दिन अघि बाट नेकपाका नेता हिमाल श्रेष्ठ ,रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी...

रुरु-काठमाडौ महिला मंच द्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

चुरामणी तिमिल्सिना असोज -२३ , रुरु काठमाडौ महिला मन्चले गुल्मीको रिडीमा स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १को वडा कार्यलयमा औपचारिक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। रिडिमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा...

नेपालमा एकैपटक ४,३६४ जना कोरोना संक्रमित थपिए

असोज -२२ , पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमणको पुुष्टि भएको छ। जम्मा १८ हजार ४ सय ७३ पिसिआर परिक्षण गरिएकोमा आज ४ हजार भन्दा बढिमा कोरोना भाईरसको पुष्टि भएको हो। यो संगै...

सम्पादकीय : कालीगण्डकी गाउँपालिकाले मुहार फेर्दै

कालीगण्डकी पोष्ट असोज-२०, स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका मुहार फेर्ने क्रममा रहेको छ। विकासका पूर्वाधारहरुको मापदण्डमा पर्ने शिक्षा , स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा तीब्ररुपामा परिवर्तन आएकोले कालीगण्डकी गाउँपालिका सुगम बन्ने क्रममा रहेको छ। सडक निर्माणका क्षेत्रमा पनि गाउँपालिकामा मिर्मीको मिलन...

पछिल्लो २४ घण्टामा नेपालमा थप १,५५१ जना कोरोना संक्रमित थपिए

असोज २०, काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको कुुल सङ्ख्या ९० हजार ८ सय १४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार...

कलाकार हरिबंश दम्पतीमा पनि कोरोना संक्रमणको पुष्टि

असोज २०, काठमाण्डाै – हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि...

Page 20 of 28 1 19 20 21 28
ट्रेन्डिङ