स्वास्थ्य समाचार

पाल्पामा बुधबार थप २७ जनामा कोरोना पुष्टि

बिष्णु पाण्डेय कार्तिक -५,पाल्पामा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेनका १७ जना,माथागढीका ५ जना, पूर्वखोलाका १ जना, बगनासकाली २ जना, रिब्दीकोटकाल २ जनामा संक्रमण पुष्टि भएको हो...

पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु

बिष्णु पाण्डेय पाल्पा, कात्तिक ५÷पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । दम र सुगरको समस्याबाट ग्रसित रहेका ति पुरुष गत शनिबार...

भारतबाट नेपाल फर्किएका रामकृष्णले कृषिबाट लाखौ आम्दानी गर्दै

चुरामणी तिमिल्सिना -कार्तिक -५ बार्षिक रुपमा कृषि पेशाबाट आफ्नै जन्म भूमिमा लाखौ रुपियाँ आम्दानी हुन थाले पछी अन्य मुलुकमा जागिर खान नजाने गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अगुवा कृषक राम कृष्ण कंडेलले बताउनुभयो। माध्यमिक तहको पढाइ सकेर आफ्ना...

नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण

कार्तिक -४, नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा १३ हजार आठ सय ६१...

चापाकोट नगरपालिकाले बनायो सुविधा सम्पन्न आइसोलेशन

कार्तिक २,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोनाको जोखिम वढेपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको छ ।चापाकोटमा आयोजना गरिएको आँखा शिविरका प्राविधिक र चिकित्सकमा कोरोना देखिएप्छि कन्ट्रयाक ट्रेसिङ गर्दा शिविरमा सहभागीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा...

कोरोनाका कारण मृत्यु भनिएकि महिलाको कोरोना रिपोर्ट नेगेटिभ

विष्णु पान्डेयपाल्पा ३० असोजपाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलाकाे पिसिअार रिपाेर्ट नेगेटिभ अाएकाे छ । तिनाउ गापा वडा न ३ कि ५४ बर्षिया ती महिलाकाे काराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि अस्पतालले उनकाे स्वाव भरतपुर पठाएकाे थियाे...

स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि

असोज २८ स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु पुतली बजार नगर पालिकाका वडा २ का ३४ वर्षीय पुरुष र कालीगण्डकी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला रहेका छन् ।

कालीगण्डकीमा वैघा सुलसुलेको बाटो सफाइ

असोज-२८ कालीगण्डकी गाउँपालिकाकै गौरवको बिषय मिर्मी -रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघा दिगाम सुलसुलेको हिलाम्मे बाटोलाई सफा गरिएको छ। कालीगण्डकी गाउँपालिकाको मुख्य कार्यलय रहेको ठाउँमा वर्षौं देखि यो सडकखण्डमा यात्रा गर्नेले सास्ती खेप्दै आएका छन्...

नेपालमा थप २,६३८ जना कोरोना संक्रमित थपिए

असोज -२८ , नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार नाै सय ९६ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा...

स्याङ्जामा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

असोज -२७ स्याङ्जामा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु सवै वालिङनगरपालिकाका रहेका छन् । वालिङ नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय पुरुष , वडा नम्बर एकका ३९ वर्षीय पुरुष र वडा नम्बर १० का ३२...

Page 19 of 28 1 18 19 20 28
ट्रेन्डिङ