विविध

नेपालमा आइतबार थप २८१७ जना कोरोना संक्रमित थपिए

कार्तिक -२३ , पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको...

पाल्पामा शनिबार २६ जना कोरोना संक्रमित थपिए

बिष्णु पाण्डे कार्तिक -२२ पाल्पामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका १, रामपुरका २, पूर्वखोलाका १, रैनादेवी छहराका ४, रम्भाका १...

कालीगण्डकी गाउँपालिकाका कृषकलाइ ५०% अनुदानमा हाते ट्याक्टर वितरण गरिने

कार्तिक - २१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरूलाई गाउँपालिकाले ५०% अनुदानमा हातेट्याक्टर (मिनिलिटर) वितरण गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप ५०% अनुदानमा ट्याक्टर वितरणको कार्यक्रम ल्याइएको हो। अनुदानमा हाते ट्याक्टर प्राप्त गर्न गाउँपालिकाले गाउँपालिका भित्रका...

पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त

बिष्णु पाण्डे , कार्तिक- १७, पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना...

पाल्पाको सिरुखर्कमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बिष्णु पाण्डे कार्तिक -१५ ,पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार तानसेनदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तानसेन...

स्याङ्जामा हेवी मेसिनरी अपरेटर संघको समिती गठन साथमा संचयकोष स्थापना

मीन थापा मगर स्याङ्जा : १४ कार्तिक २०७७ , स्याङ्जा जिल्लामा कार्यरत हेवी मेसिन अपरेटर चालकहरू बीचमा आफूहरूको पेशागत सीप र हकहित तथा सामाजिक सुरक्षा लगायतका विविध विषयमा छलफल सम्पन्न भएको छ। बिहीबार वालिङ नगरपालिका वडा १० मा बसेको भेलाले...

विदेशको जागिर छोडेर नेपालमा कृषि फर्म संचालन गर्दै गुल्मीका हुमाकान्त अर्याल

चुरामणी तिमिल्सिना कार्तिक -१४ कतारमा सात बर्ष सम्म काम गरेर फर्किएका गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर १० का हुमाकान्त अर्यालले नेपालमै व्यवसाय सुरु गर्नु भएको छ। फेरि परदेश नजाने योजना बनाएका अर्यालले केही महिना यतादेखि झन्डै ३५लाखको लगानीमा अर्गानिक कृषि...

तिनाउमा पशुपन्छी वीमामा गाउपालिकाको ५० प्रतिशत सहयोग

बिष्णु पाण्डे कार्तिक -१४ तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने भएको हो ।नेपाल सरकारले पशुपन्छी पालन...

स्याङ्जामा चार जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -१४ , स्याङ्जामा थप चार जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस अद्यावधिक विवरणका अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर ३ का २७ पुरुष र अन्य दुई जना महिला र एक जना पुरुष जना...

नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -६, पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका...

Page 49 of 50 1 48 49 50
ट्रेन्डिङ