विविध

चापाकोट नगरपालिका, हरिनास गाउँपालिका र भिमाद लाई जोड्ने पक्की ढलान पिच मोटरहाईवे शिलान्यास

राजन भट्टराई, कार्तिक २५स्याङ्जा :स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ८ दामाचौर देखि सेखाम वडा न. ५ हिलामराङ्ग , चिट्ठीपोखरी , खासा , भञ्ज्याङ् , सातदोबाटो , घुर्पाल हुँदै गैह्रखोला सम्म ढलानपिचको कार्य एक कार्यक्रम बिच शिलान्यास गरिएको छ। चापाकोट...

पाल्पामा सुरक्षित गर्भपतन ,भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सोमबार सम्पन्न

पाल्पा २५ -कार्तिक विष्णु पान्डेय नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य ,किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन ,भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा नेपाल परिवार नियोजन संघ...

पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधन

कार्तिक -२५ , स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत डाेलराज ढकालकाे सोमबार मृत्यु भएको छ।प्रशासकीय अधिकृत ढकाल रक्त क्यान्सर बाट ग्रसित थिए। ५१ वर्षका ढकालको पोखरामा पिसिआर गराएर रिपाेर्ट नेगेटिभ आएपछि काठमाडाैं लगिएका उनकाे साेमबार मृत्यु भएकाे हाे ।प्रमुख प्रशासकीय...

तिनाउमा विद्यालय छोड्ने दर घटाउन शैक्षिक सामाग्री र पोषाक वितरण

पाल्पा बिष्णु पाण्डे (कार्तिक -२५) मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको छ । सोमबार तिनाउँ गाउँपालिकाको वडा नं. १ कचलका २ विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु र विद्यालय...

चापाकोट र रामपुर जोड्ने दामाचौरको पक्की पुल पुनः निर्माण शुरु

राजन भट्टराई कार्तिक -२४ कालीगण्डकी नदीको रामपुर नगरपालिका वडा नं ६ प्याक्लुकघाट तथा चापाकोट नगरपालिका वडा नं ८ दामाचौरमा पक्की मोटरेवल पुल निर्माण कार्य शुरु भएको छ । प्राविधिक कमजोरी देखाउँदै लामो समयसम्म निर्माण थालेर रोकिएको पुलको डिजाइन परिवर्तन गरेर...

स्याङ्जा जिल्लाकै अग्लो र लामो पुल उद्घाटन

राजन भट्टराई कार्तिक -२४ स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा अवस्थित एक झोलुङ्गे पुलको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। चापाकोट नगरपालिकाको वडा नम्बर ८ दामाचौर र वडा नम्बर ५ सेखामको हिलामराङ्गलाई जोडने ज्यागदी खोला झलुङ्गे पुलको उद्घाटन नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी...

स्याङ्जाको गल्याङमा देउसीभैलो नखेल्न अनुरोध

गल्याङ । कार्तिक -२४ स्याङजाको गल्याङ नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम कायम रहेकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको हो ।यस्तै अघिल्ला वर्षहरुमा जस्तै...

स्याङ्जामा एकै दिन थपिए १६ जना कोरोना संक्रमित

कार्तिक -२४ स्याङ्जामा आज थप १६ जना कोरोना संक्रमण (कोभिड -१९ ) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार फेदीखोला गाउँपालिका वडा नम्बर २ कि ८१ वर्षिय महिला र ३५ वर्षीय पुरुष...

बिश्व स्याङ्जालीको ११ औं बार्षिक साधारणसभा सम्पन्न

कार्तिक -२४, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति नामले परिचीत संस्था बिश्वभर छरिएर रहेका स्याङ्जालीको संस्था हो ! कार्तिक २२ शनिवार संस्थाले ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाकाअध्यक्ष जीवन न्यौपानेको सभापतित्व र प्रमुख अतिथी नेपाल सरकार भुमी ब्यबस्था,...

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौ बाट देखिएको मनमोहक दृश्य (फोटो फिचर)

स्याङ्जाको पुतलीबजार नगरपालिका सतौबाट देखिएको मनमोहक दृश्य । कुहिरोमा स्याङ्जा पनि कम छैन। तस्बिर : सक्षम ढकाल स्याङ्जा मनमोहक दृश्य

Page 48 of 50 1 47 48 49 50
ट्रेन्डिङ