नवजागरण युवा क्लबकालीगण्डकी भुष्टुङद्वारा भलिबल प्रतियोगिता सम्पन्न
चैत -१७यम सोमै । होली पर्वको अवसरमा नवजागरण युवा क्लब स्याङ्जाले क्लब स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा कालीगण्डकी गाउँपालिका , गल्याङ नगरपालिका र गुल्मी जिल्लाका गरि कुल ३० वटा समूहले सहभागिता जनाएका थिए। सहभागीहरु मध्ये सिंजाली होटल कालीगण्डकी...







