समाचार

चापाकोटमा दुई जना पत्रकार माथी दुव्र्यवहार।

राजन भट्टराई,भाद्र ६स्याङ्जा चापाकोट नगरपालिका वडा न.१० बाघेडाडामा युवा संघमा आबद्ध चापाकोट नगरपालिका वडा न.९निबासी बिबेक भण्डारीको नेतृत्वमा रहेको केही युवाहरु द्वारा पत्रकार माथि आक्रमण सहितको दुव्र्यवहार हो ।स्थलगत रिपोर्टिङमा हिडिरहेका पत्रकार माथी उनिहरुको समूहले मोबाइल खोसेर अपशब्द प्रयोग गर्दै...

पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना भाइरसका संक्रमित थपिए, नौ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

एको २४ घण्टामा आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन ११ जनाकाे ज्यान गएकाे पुष्टि,

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । गएको २४ घण्टामा आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १३...

कालीगण्डकी गाउँ पालिकाको प्रशासकीय भवनको शिलान्यास

स्याङ्जाको कालीगण्डकी गाउँ पालिकाको प्रशासकीय भवनको निर्माण कार्य सुरु भएको छ। भवनको शिलान्यास एक कार्यक्रमको बिच कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम थापा मगरले गर्नुभएको हो। कालीगण्डकी गाउँ पालिकाको आफ्नै भवन नहुँदा हाल बिर्घा कट्टीमा अवस्थित साविकको गाविस भवन बाट पालिकाले...

गुडिरहेकाे एम्बुलेन्सबाट खस्दा एक महिलाकाे ज्यान गयाे

गुडिरहेको एम्बुलेन्सबाट खस्दा दाङको लमही नगरपालिकामा एक महिलाकाे ज्यान गएको छ । एम्बुलेन्सबाट खसेर लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाका) की ३५ वर्षीया कमला विकको ज्यान गएको प्रहरीले जनाएको छ । एम्बुलेन्सबाट खसेर टाउकोमा...

भरतपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार...

सिन्धुपाल्चाेक पहिराे अपडेट : ३० जनाकाे शव भेटियाे,

सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ लिदीमा पहिरोमा पुरिएका थप ५ जनाको शव आज भेटिएको छ । आज ५ वर्षका बालकसहित तीन पुरुष र दुई महिलाको शव भेटिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको...

२४ घण्टामा ७०७ जनामा काेराेना सङ्क्रमण, ६ जनाकाे ज्यान गयाे,

गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार एक सय ९२ महिला र पाँच सय १५ जना पुरुषमा सङ्क्रमण देखिएकाे हाे । ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा सात सय...

काेभिड संक्रमण राेक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी

पाल्पा – काेभिड संक्रमण राेक्न पाल्पामा भाद्र ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गरिएकाे छ । कोभिड १९ को संक्रमण रोक्न पाल्पामा प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेद्वारा २०७७ भाद्र ५ गते १२ बजेदेखि लागू हुने गरी २०७७ भाद्र १२...

Page 161 of 170 1 160 161 162 170
ट्रेन्डिङ